Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


हिमालमा पानी पर्दा मेलम्चीमा बाढी

काठमाडौं । हिमाली भेगमा भिषण वर्षा हुँदा मेलम्चीमा बाढी आएको विज्ञहरुले बताएका छन् । मेलम्ची भेलबाढीको उत्पत्ती जुगल हिमश्रृंखलाबाटै भएको बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्धारा

मेलम्ची र हेलम्बुमा यातायात, विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न सभामुखको ध्यानाकर्षण

समितिका आवद्ध अधिकारीहरूले शनिबार सभामुख सापकोटालाई भेटेर मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलिब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल

प्रचण्ड र ऊर्जामन्त्रीसहितको टोली मनाङमा

असार १ गतेको बाढीपहिरोले मनाङ भएको भौतिक क्षतिको अवलोकन गर्न उहाँहरु मुस्ताङ पुग्नुभएको हो । पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका

बाढीले मेलम्ची बजारका सात घर बगायो

सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको निरन्तरको बाढीले गएराति मेलम्ची नगरपालिका-११ मेलम्ची बजारका ७ घर बगाएको छ । असार १ को बाढीले डुबानमा परेका घर नदीले कटान गरेर बगाएको हो ।

मेलम्ची नगरपालिका स्थानीयद्धारा घेराउ

सिन्धुपाल्चोक, साउन १७ । सिन्धुपाल्चोकको मेलम्ची सरोकार समितिले मेलम्ची नगरपालिकाको कार्यालय घेराउ गरेको छ । मेलम्चीमा बाढी आएको ४७ दिन भइसक्दासमेत स्थानीय सरकारले चासो नदेखाएकाले आन्दोलन गर्नु परेको सरोकार समितिले

मेलम्ची बाढीको कारण पत्ता लगाउन गृहमन्त्रीले विज्ञसहितको टोली भेम्राथाङ पठाउने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिनुभएको छ । पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको

भारतमा बाढी आउँदा एक नेपालीको मृत्यु, एक नेपालीसहित ६ जना बेपत्ता

शुक्रबार बिहान भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको खोलाले बगाउँदा भण्डारीको मृत्यु भएको भाइर सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

कोभिड–१९ र बाढीपहिरोको प्रभावमा ध्यान दिन्छु– विश्वनाथ पौडेल

उहाँले अब नियमित कामका साथै समग्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताउनुभयो ।

बंगलादेशमा बाढी, ६ को मृत्यु

एजेन्सी । बंगलादेशमा भारी बर्षापछि आएको बाढीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका रोहिंग्या अल्पसंख्यकहरु रहेको बुझिएको छ । दक्षिणपूर्वी बंगलादेशको रोहिंग्या शिविरहरु बाढीका कारण बढी

आज यी नदीमा बाढी आउने

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बदली भएर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।