एजेन्सी । भीषण वर्षा र भेलबाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा नौ जनाको मृत्यु भएको छ भने सडकको अवस्था समेत नाजुक भएको छ । भेलबाढी घरमा पसेपछि डुबेर आठको र
हरि शर्मा पश्चिम नवलपरासी । सधैं अरुका पीडा र व्यथाका समाचार उजागर गर्ने पत्रकारहरु शुक्रबार आएको बाढीका कारण आफै समाचारका पात्र बने । मध्यरातमा आएको बाढीले कसैले पनि सामान स्यार्हान
पहिरोका कारण अवरुद्ध राजधानी जोड्ने मुख्य राजमार्ग त्रिभुवन राजपथ अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोमा परी १ सय २ जना घाइते भएका छन् । प्राधिकरणले अविरल बर्षा, बाढी, पहिरोका कारण अरबौंको क्षति भएको जनाएको छ ।
नेपाल र भारतले बाढी व्यवस्थापनको क्षेत्रमा दशकौंदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले यस सहयोगले बाढी प्रभावित स्थानीय जनताको कठिनाइमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
१० वटा बाहेक सरदमुकामका सबै घर डुबानमा परेका छन् । विगतमा डुबान हुने भए पनि सदरमुकाम परासीमा आएको यो सबैभन्दा ठूलो बाढी रहेको स्थानीय बताउँछन् । दिउँसो २ बजेदेखि पानीको
‘जानकी गाउँपालिका वडा नम्बर ४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको छ,’ उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरीको टोली उद्धारको लागि खटिएको छ ।’
ध्रुवसागर शर्माम्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ दुधेखोलामा गए राती आएको बाढीले एक घर बगाएको छ भने २२ घर जोखिममा परेका छन् । बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७
डम्मर बुढा मगर बागलुङ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण ठाडो खोलामा बाढी आउँदा बागलुङको बडिगाडमा २७ घर मा क्षति पुगेको छ ।बडिगाड गाउँपालिकाको वडा नम्बर ९ स्थित भाते
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले गएराती थप तीन वटा घर बगाएको छ । मेलम्ची नगरपालिका–६ नेपाने बगरमा रहेका तीन वटा घर बाढीले बगाएको हो । स्थानीय कृष्णबहादुर थापा,