Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


चौथो दिन पनि बाजुरा बन्द

बाजुरा । अनेरास्ववियुका नेता चेतन अएडीको विभत्स हत्याको विषयलाई लिएर अनेरास्ववियू बाजुराले बिहीबार चौथो दिन पनि बजार बन्द गराएको छ । अनेरास्ववियुका चेतन ऐडीको घटनामा संलग्न रहेकाहरूलाई तत्काल पक्राउ गर्न

शैक्षिक संस्था आजदेखि बन्द

काठमाडौं । सरकारले निर्वाचनलाई लक्षित गर्दै आज (शुक्रबार) देखि शैक्षिक संस्थाहरुलाई बन्द गरेकाे छ । शुक्रबारदेखि मंसिर ५ गते सोमबारसम्म शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । अब मंगलबारदेखि मात्रै देशभरका

तिहार बिदा मिलाउन सरकारी कार्यालय आज पनि बन्द

काठमाडाैं । यस वर्षको तिहार सम्पन्न भएको छ । तर, तिहारको बिदा मिलाउन सरकारी कार्यालयहरू आज पनि बन्द छन् । तिहारको मुख्य दिन बिहीबार भाइटिका लगाएसँगै यस वर्षको तिहार सम्पन्न

सिन्धुलीमा बन्दका कारण जनजीवन प्रभावित

सिन्धुली । नेकपा (विप्लव) समूह लगायतका राजनैतिक दलहरुले मंगलबार गरेकाे नेपाल बन्दले सिन्धुलीमा पनि जनजीवन प्रभावित भएकाे छ । नागरिकता विधेयक, महँगी र भ्रष्टाचार लगायतकाे विरोधमा मंगलबार देश व्यापी विरोध

एकीकरणका नाममा बिद्यालय बन्द भएपछि गाउँनै छोड्नु पर्ने अवस्था

काभ्रे । ललितपुरको महांकाल गाउँपालिका–४ नकण्डोलका ११ घरपरिवारले वालवालिकालाई पढाउनकै लागि आफ्नो गाउँ छाडेका छन् ।विद्यालय एकीकरणका नाममा आहालडाँडामा रहेको जनजागृति प्रावि बन्द भएपछि उनीहरु शहर पसेका हुन् । उक्त

रसुवागढी र तातोपानी नाका बन्द हुँदा कन्टेनरहरू सीमा पारी नै रोकिए

काठमाडौं । चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका चीनले बन्द गरेपछि नेपालको आयातमा असर परेको छ । चीनले बिना जानकारी नाका बन्द गर्दा सामान बोकी आएका कन्टेनरहरू सीमा पारी नै

लिखु गाउँपालिकाका सबै विद्यालय ४ दिनका लागि बन्द

ओखलढुंगा । कोरोना भाइरस र भाइरल ज्वरोसँग सम्बन्धित लक्षण देखिएपछि ओखलढुंगाको लिखु गाउँपालिकाका सबै विद्यालय ४ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाभित्र रहेका २२ वटा सामुदायिक र एउटा संस्थागत

सिद्धार्थनगरमा ७ दिन विद्यालय बन्द

वर्षे विदाबाट कट्टी गर्ने गरी साउन ३ गतेदेखि ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा विदा दिन नगरपालिकाका शिक्षा अधिकृत जाह्न्वी पाण्डेले जारी गरेको सूचनामा भनिएको

पर्सामा गर्मी बढेपछि पठनपाठन बन्द

यसैगरी पर्साको कालिकामाई गाउँपालिकाले सामुदायिक विद्यालयमा गर्मी बिदा दिएको छ । गाउँपालिका शिक्षा शाखाका अनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा साउन १ देखि साउन २९ गतेसम्मका लागि बिदा दिइएको हो ।

झुलाघाट नाका बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बुधबार साँझसम्मका लागि बन्द भएको छ । झुलाघाटमा रहेको झोलुंगे पुल मर्मत गर्न मंगलबार साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका