Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेट प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । गत भदौ २९ गते एमालेको अवरोधका कारण बजेट विधेयक समेत पारित नगरी हठात स्थगित गरिएको वैठक आज दिउँसोका लागि डाकिएको छ ।

बजेटसहित ११ महत्त्वपूर्ण अध्यादेश निस्क्रिय

दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनपछि शेरबहादुर देउवा नेतृत्वमा गठन भएको गठबन्धन सरकारले साउन ३ गते बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा यी अध्यादेश पेश गरेको थियो ।

सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन : अर्थविद्

काठमाडौं, भदौ ३० । अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन बनेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटबिहीन

आज मध्यरातबाट बजेट खर्च गर्न नपाउने

काठमाडौं, भदौ ३० । सरकारले बुधबार (आज) मध्यरातबाट सरकारी कोष खर्च गर्न नपाउने भएको छ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले केही दिनका लागि

मुलुक बजेटविहीन हुनुको मुख्य दोषी देउवा सरकार– डा. पुष्पराज कँडेल

बुधबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले सदन बन्द गरायो भन्ने आडमा टेकेर प्रतिपक्षलाई आरोप थुपार्दै बजेट खर्च गर्न पाइएन भन्ने छुट वर्तमान सरकारलाई नरहेको बताउनुभयो

बजेट पारित नहुँदै प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक असोज ४ गते बस्ने

सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णथार्य पेश गर्दा पनि एमालेका सांसदहरूले नाराबाजी गरिरहेका थिए । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेका हुन् ।

बजेट प्रतिस्थापन विधेयकप्रति व्यवसायी र उद्योगी सकारात्मक, प्रभावकारी कार्यान्वयनमा जोड

प्रतिस्थापन बजेटमार्फत नेपालमा सवारी साधन एसेम्बल उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने नीति एसेम्बलिङ उद्योगका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष दुलालको भनाइ छ ।

सरकारले आफूहरूमाथि बलमिच्याइँ गरेको एमालेको निष्कर्ष

सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) पार्टी विभाजनको लागि खेल्नुभएको भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको बताउनुभयो । उहाँले सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाउनुभयो

प्रतिस्थापन विधेयक : करको दरमा के–के र कहाँ–कहाँ हेरफेर ?

संशोधित कर तथा राजस्व सम्बन्धी व्यवस्था शुक्रबार देखि नै कार्यान्वयनमा आएको पनि जनाइएको छ । सरकारले राजस्वको दायरा विस्तार एवं कर प्रणालीमा गर्नुपर्ने सुधारका लागि सुझाव दिन कर प्रणाली पुनरावलोकन

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब रुपैयाँ बजेट, के–के विषय प्राथमिकतामा ?

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको बताउनुभएको हो ।