Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


उठेन काठमाडौंको फोहोर, दुई वर्षका लागि भनिएको ठाउँमा १४ वर्षदेखि थुपार्दा समस्या

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै बञ्चरे डाँडाको व्यवस्थापन गरेर फोहोर फाल्ने ठाएँ बनाउनुको विकल्प नभएको बताउनुभयो ।

‘फाेहाेरको राजनीति, बहाना अनेकथरी’

कुनै न कुनै कारण देखाएर फोहोरको डंगुर बाटाबाटामा देखिनु नौलो दृश्य होइन । कोभिडको महामारी, त्यसमाथि झरीको मौसममा घर, बाटो र सार्वजनिक स्थानमा फोहोरको पहाड थुप्रिँदा काठमाडौंबासीको दैनिकी प्रभावित बनेको

पानी रोकिएपछि काठमाडौंको फोहोर उठ्छ– मेयर शाक्य

वर्षा रोकिएपछि सहज रुपमा फोहोर उठाउने मेयर शाक्यको भनाइ छ । उहाँले बञ्चरेडाँडाको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकारसँग माग पनि गर्नुभयो ।

अस्पतालको लाचारीले फोहोर बोक्ने ट्रिपरमा कोभिड संक्रमितको शव बाेकिँदै

बाजुरामा कोरोना कहर सुरु भएदेखि अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला अस्पताल बाजुराले २ वर्षसम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिपर र यात्रुवाहक सवारीमा शव बोक्नु

नयाँ वर्षमा नयाँ सुरुवात : कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने अभियान सुरु

दोस्रो चरणमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाभित्र रहेका २८ वटा टोलसुधार समितिका अध्यक्षले त्यसको व्यवस्थापनमा लाग्ने सन्धिखर्क नगरपालिकाले जनाएको छ ।

सिसडोलका स्थानीयबासीसँग वार्ता मिलेन, उपत्यकाको फोहोर अझै हटेन

काठमाडौं, चैत १९ । काठमाडौं उपत्यकाको फोहोर मैला बिसर्जनमा नुवाकोटको ओखरपौवा स्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहटने भएको छ । सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि

सिसडोलमा फोहोर विसर्जन गर्न अवरोध

काठमाडौं, चैत १५ । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गरेका छन् । काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि

फोहोरलाई मोहोर बनाउने अभियानमा रुपन्देहीका स्थानीय तह, प्रशोधन केन्द्र बन्दै

प्रदीप आचार्यबुटवल । फोहोरको उचित व्यवस्थापन हुन नसकेको भन्दै आलोचना खेप्दै आएका रुपन्देहीका बुटवल, सैनामैना र सिद्धार्थ नगरपालिकाको फोहर अब व्यवस्थापन हुने भएको छ । सैनामैना नगरपालिका खोरमोर जंगलकोबीचमा प्रशोधन

बञ्चरेडाँडामा विरोध (भिडियो)

नुवाकोट, मंसिर ५ । नुवाकोट र धादिङको सीमा बञ्चरेडाँडाबासीले प्रस्तावित नयाँ ‘ल्यान्डफिल साइट’मा आफ्नो माग पूरा नभएसम्म फोहोर फाल्न नदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाले विगत १५

बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन निर्देशन

काठमाडौं, कात्तिक १५ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्नेगरी काम सकाउन निर्देशन दिनुभएको छ । उहाँले कुनैपनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर विसर्जन गर्न