१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


काठमाडौंका मुख्य चोकको फोहोर अझै उठेन, १८ दिनदेखि थुप्रिएको फोहोर उठाउन केही दिन लाग्ने

काठमाडौं, भदौ १९ । चार दिनदेखि फोहोर उठ्न थालेपनि काठमाडौंका मुख्य चोकको फोहोर अझै उठे को छैन् । १८ दिनदेखि व्यवस्थापन हुन नसकेको फोहोर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की,

आजदेखि काठमाडौंमा फोहोर उठ्न थाल्याे, व्यवस्थापन गर्न एक महिना लाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन थालेको छ । ल्याण्डफिल्ड साइट वरपरका स्थानीय र काठमाडौं महानगरपालिकाबीच हिजो साँझ सहमति भएपछि महानगरपालिकाले आज विहानदेखि फोहोर उठाउन थालेको हो । गत

फोहोर उठाउन दवाव दिन जितपुर उपमहानगरमा युवाको प्रदर्शन

नगरप्रमुख डाक्टर कृष्ण पौडेलले आफ्ना नातेदार ग्रिन एण्ड क्लिन सिटी प्रा.लिका संचालक नवराज खतिवडालाई ५ वर्ष फोहर उठाउन दिने गोप्य सम्झौता गरेको आरोप नगरबासीले लगाउँदै आएका छन् ।

भोलिदेखि काठमाडौंको फोहोर उठाइने

बैठकपछि मेयर शाक्यले स्थानीयहरूलाई असर नपर्ने गरी सिसडोलमा फोहोर व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

काठमाडौंको सफाइमा जुट्दै अभियन्ता, आफैँ उठाए फोहोर

काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुटेका सरसफाइ अभियन्ता राज मानवले जानकारी दिनुभयो ।

१६ वर्षको गाली मैले खानुपरेको छ– मेयर शाक्य

सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा मेयर शाक्यले दुई वर्षका लागि फोहोर व्यवस्थापनका लागि भनेर लिइएको नुवाकोटको सिस्डोलमा १६ वर्षदेखि फोहोर राखिएकाले १६ वर्षको गाली आफूले खाएको बताउनुभयो ।

उठेन काठमाडौंको फोहोर, दुई वर्षका लागि भनिएको ठाउँमा १४ वर्षदेखि थुपार्दा समस्या

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै बञ्चरे डाँडाको व्यवस्थापन गरेर फोहोर फाल्ने ठाएँ बनाउनुको विकल्प नभएको बताउनुभयो ।

‘फाेहाेरको राजनीति, बहाना अनेकथरी’

कुनै न कुनै कारण देखाएर फोहोरको डंगुर बाटाबाटामा देखिनु नौलो दृश्य होइन । कोभिडको महामारी, त्यसमाथि झरीको मौसममा घर, बाटो र सार्वजनिक स्थानमा फोहोरको पहाड थुप्रिँदा काठमाडौंबासीको दैनिकी प्रभावित बनेको

पानी रोकिएपछि काठमाडौंको फोहोर उठ्छ– मेयर शाक्य

वर्षा रोकिएपछि सहज रुपमा फोहोर उठाउने मेयर शाक्यको भनाइ छ । उहाँले बञ्चरेडाँडाको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकारसँग माग पनि गर्नुभयो ।

अस्पतालको लाचारीले फोहोर बोक्ने ट्रिपरमा कोभिड संक्रमितको शव बाेकिँदै

बाजुरामा कोरोना कहर सुरु भएदेखि अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला अस्पताल बाजुराले २ वर्षसम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिपर र यात्रुवाहक सवारीमा शव बोक्नु