१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


६८ वर्षअघि पनि काठमाडौंको चुनावी एजेण्डा– ‘फोहोर व्यवस्थापन’

साढे सात दशकयता काठमाडौं उपत्यका स्थानीय निकायमा जनप्रतिनिधि हुन चाहिने योग्यता एजेण्डा, दलीय प्रभाव वा जातीय सन्तुलन भन्ने प्रश्नको ठोस जवाफ आउन सकेको छैन । पहिलो निर्वाचनमा ६० देखि ६५

काठमाडौं महानगरले फोहोर वर्गीकरण नगर्नेलाई ५ सय रुपैयाँ जरिवाना तिराउने

महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन तथा फोहरमैला व्यवस्थापन ऐन अनुसार कसुर मानी सजाय गर्ने उहाँको चेतावनी छ । पछिल्लो समय काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन

काठमाडौं उपत्यकाले कहिले पाउला फोहोरको राजनीतिबाट मुक्ति ?

हुँदाहुँदा सडकमा थुप्रिने फोहोरसँग उपत्यकाबासी यति अभ्यस्त भइसके कि अब त कसैले प्रश्न पनि गर्न छोडेका छन् । फोहोर कुहिएर वरिपरिको वातावरण दुर्गन्धित हुँदाको पीडाले समेत कसैलाई दुख्न पोल्न छोडेको

काठमाडौंको फोहोर व्यवस्थापन गर्न एक साता लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकाका सडक चोक-चोकमा थुप्रिएको फोहोरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ । चैत लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ ।

काठमाडौंमा फोहोरको डङ्गुर : उधारो सहमतिले बारम्बार अवरोध, स्थायी समाधानमा ध्यानै गएन

लामो समय उठ्न नसकेको फोहर कुहिएपछि निस्केको दुर्गन्धले सडक छेउछाउका व्यापार व्यवसायमा पनि असर परेको व्यापारीहरू बताउँछन् । दुर्गन्धले गर्दा ग्राहकहरु नआउने गरेको उनीहरूको दुखेसो छ ।

चितवनका चार नगरपालिका फोहोर व्यवस्थापनमा

चितवन, माघ २८ । पूर्वी चितवनका चार वटा नगरपालिकाहरु मिलेर फोहोर व्यवस्थापनको दिगो पहल अगाडि बढाएका छन् । पाँच वर्षे कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेका बेला पूर्वी चितवनको

फोहोरमैला व्यवस्थापनको तरिका बुझ्न आउनेसँग तीन हजार शुल्क

घरेलु फोहर व्यवस्थापनका लागि नगरपालिकाले गर्दै आएको व्यवहारिक र सैद्धान्तिक प्रयासबारे आगन्तुकलाई जानकारी दिने गरेको छ ।

फोहोर नउठाएको भन्दै वडाध्यक्ष र सदस्य नै आन्दोलनमा, मेयरको कार्यकक्षमा तालाबन्दी

तालाबन्दी र धर्नाबाटसमेत नगरपालिकाले समस्या सामधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी आन्दोलनकारीले दिएका छन् ।

जनकपुरमा मेयरको घरअगाडि फोहोर फालेर जनप्रतिनिधिले गरे विरोध, मेयरलाई कालोमोसो दल्ने चेतावनी

काठमाडौं, कात्तिक १४ । जनकपुरका स्थानीय जनप्रतिनिधिले मेयरको घरअगाडि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् । चाडपर्वमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशोर साहको घरअगाडि स्थानीय

संरचना निर्माण नभइ बञ्चरेडाँडामा फोहोर फाल्न लागिएकोमा स्थानीयको आपत्ति

स्थानीयसँग सरकारले गरेको कागजी सम्झौैता कार्यान्वयन गर्न माग गर्दै उहाँले लिचडको व्यवस्थापन गर्ने तयारी पूरा नभइ फोहोर ल्याउन लागेकोमा आपत्ति जनाउनुभयो ।