Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


‘विदेशीबाट पालित पोषित’ केपी ओलीले संविधान मासे–पुष्पकमल दाहाल

काठमाडौं, चैत ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई विदेशीबाट पालित पोषितको संज्ञा दिँदै उहाँ संविधान मास्न प्रयोग भएको आरोप लगाउनुभएको छ । काठमाडौंमा छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय

झाँक्रीलाई स्पस्टीकरण सोध्ने निर्णय ओलीद्वारा फिर्ता, यस्तो छ कारण

स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उहाँको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिनुभयो ।

खोप लगाएको दुई दिनमै पाकिस्तानी प्रधानमन्त्रीलाई कोरोना संक्रमण

खानलाई दुई दिनअघि मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो । कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्री खान होम आइसोलेशनमा बस्नुभएको छ । इमरानलाई चिनियाँ खोप सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लगाइएको थियो ।

कांग्रेसले अरुलाई प्रधानमन्त्री बनाएर पनि ओलीको विकल्प खोज्नुपर्छ– रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सरकारको नेतृत्वमा अरूलाई अघि बढाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

एमाले संसदीय दल बैठकः विधान पारित, बोर्ड २९ सदस्यीय र गुटमा लाग्नेलाई स्पस्टीकरण‍

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) बसेको बैठकमा विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने

डा. भट्टराईले प्रधानमन्त्रीलाई दिए बाघको संज्ञा

काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टलाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाघको संज्ञा दिनु भएको छ । भट्टराई शनिबार टुईट गदै प्रधानमन्त्रीलाई बाघको संज्ञा दिनु भएको हो ।

कोरोनाले स्थगित सडक बालबालिकाको उद्दार पुनः सुरु

अभियानअन्तर्गत उद्धार गरिएका बालबालिकाको हकमा त्यसको लगत राखि अभिभावकको जिम्मा लगाइने गरिएको छ । अभिभावक नभएका बालबालिकाका हकमा पुनःस्थापन गर्ने बालबालिका खोज तलास समन्वय केन्द्रका प्रमुख प्रहरी निरीक्षक रुद्र कुमार

संसद्‍मा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर, प्रधानमन्त्री ओलीको राजीनामा माग

‘विधिको शासन मान्ने हो भने प्रधानमन्त्रीले नैतिक दायित्व लिएर मार्ग प्रशस्त गर्नु पर्छ कि पर्दैन ?’, उहाँको प्रश्न छ ।

गुट भेलामा जानेले आत्मालोचना नगरे कारबाही गरिने ओली पक्षीय एमाले संसदीय दलको निर्णय

काठमाडौं, चैत ५ । नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेलामा सहभागि हुनेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष केपी ओली पक्षीय संसदीय दलको बैठकले

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल–खनाल पक्ष नजाने

काठमाडौं, चेत ४ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ । एमाले नेता विशाल भट्टराईका अनुसार बैठक बिहीबार ११ बजे