Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रधानमन्त्रीले कांग्रेस महाधिवेशन सर्न सक्ने भन्नु दुर्भाग्यः डा. शेखर

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस महाधिवेशनबारे प्रधानमन्त्री केपी शर्माले गरेको कुराप्रति आपत्ति जनाउनु भएको छ । डा. शेखरले सर्वदलीय बैठकमा कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु

राष्ट्रपति भण्डारीद्वारा रामबहादुर थापा फेरि गृहमन्त्रीमा नियुक्त

काठमाडौं, बैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१)

कर्णालीबाट शुरु भएको केपी ओलीको हार अब केन्द्रमा– पुष्पकमल दाहाल

चितवन, वैशाख ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिनुभएको छ । चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै

म प्रधानमन्त्री पदका लागि लालायित छैन– कांग्रेस सभापति देउवा

काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको दोहोर्‍याउनुभएको छ । आइतबार विहान आफ्नै निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक, फोन गरेर दिए प्रचण्डलाई निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शनिबार (आज) बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको

प्रधानमन्त्री ओलीद्वारा सर्वदलिय बैठक आह्वान, दाहाललाई आफैँले गरे फोन

बैठकमा पछिल्लो समसामयिक राजनीति, संसद्को अधिवेशन, बढ्दो कोरोना सङ्क्रमणलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

नापीको काम डिजिटलाइज हुनु असाधारण उपलब्धिः प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख २ । प्रधानमन्त्री केपी ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु नापी प्रशासनमा असाधारण उपलब्धि भएको दाबी गर्नुभएको छ । काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन

आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको प्रधानमन्त्री ओलीको जिकीर

काठमाडौं, वैशाख २ । प्रधानमन्त्री केपी ओलीले आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको जिकीर गर्नुभएको छ । बिहीबार काठमाडौंमा नापी विभागले गरेको कार्यक्रममा काममा ढिलासुस्ती असह्य हुने भन्दै ओलीले भन्नुभयो,

संसदमा प्रदीप गिरीको बौद्धिक दादागिरी

संजिव कार्की l प्रदिप गिरी अत्यन्तै अध्ययनशील चिन्तक र प्रजातान्त्रिक समाजवादका ब्याख्याताको रुपमा नाम र प्रभाव ठूलो फराकिलो बनाएका व्यक्ति हुन् । नेपालका कहलिएका मार्क्सवादी विचार बोक्ने भन्दा सघन अध्ययन,चिन्तन

केही मान्छेको सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुको सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताउनु भएको छ । लोकतन्त्रका योद्धालाई सम्मान गर्न बुधबार काठमाडौंमा आयोजित