जापानमा सुरुका महिनाहरूमा महामारी फैलिएको थिएन । प्रभावकारी रूपमा महामारी नियन्त्रण भइरहेको थियो । तर, पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तीव्र बन्दै गएको छ
प्रधानमन्त्री ओलीले धरहरा पूनर्निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रूपमा उभ्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
काठमाडौं । गोरखा महाभुकम्पले भत्काएपछि ६ वर्ष लगाएर पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । लिफ्टबाट २० औं तलामा रहेको बालकोनी पुगेर प्रधानमन्त्री ओलीले
काठमाडौं । गोरखा भुकम्पले भत्काएपछि ६ वर्ष लगाएर पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज उद्घाटन गरिंदैछ । १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएको पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा आज प्रधानमन्त्री केपी
‘एक महिनादेखि थारु समुदायसँग वार्ता गर्यौं भनेर देखाउनका लागि मात्रै सरकारले वार्ताको नौटङ्की गरेको हो,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म एउटा बुँदामा पनि छलफल भएको छैन, बादलबाट वार्ता सफल हुँदैन, प्रधानमन्त्री वार्तामा
काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आज पनि संवाद हुँदैछ । अध्यक्ष ओली र नेता नेपाल पक्षबीचको अहं र एकार्कालाई
काठमाडौं । नेकपा एमालेले मदननगर बल्खुमा पार्टी कार्यालय भवनको शिलान्याश गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बल्खुस्थित
काठमाडौं, वैशाख ८ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भट्टराईले एमालेलाई एकताबद्ध
काठमाडौं, वैशाख ८ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धि निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा बसेको
काठमाडौं । राम नवमीको अवसर पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा आज राम–सीताको मूर्ति प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापन गरिने मूर्तिहरु हिजो प्रधानमन्त्री निवास बालुवाटारबाट पूजाआजा गरि रथयात्रासहित चितवन लगिएको छ ।