विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको हो ।
काठमाडौं, वैशाख ३० । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न आज ४ बजेसम्मको समय दिएको छ । उक्त समूहको
राष्ट्रपतिको आह्वानसँगै अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूले बहुमत सांसदको सहमति सहितको पत्र राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको दावी पेश गर्नुपर्ने हुन्छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले
नेपालमा नयाँ सरकार बनाउने रस्साकस्सी चलिरहँदा भारतको सत्तारुढ पार्टीका प्रभावशाली नेताको भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
देउवाले मधेशका मुद्दामा नबोल्ने र सधैँ उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई काखी च्यापेकले आफूहरूले देउवालाई देखाइदिएको ठाकुरनिकट नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।
सञ्जिव कार्की इतिहास दोहोरिन्छ दुर्भाग्य नकारात्मक इतिहास चै बारम्बार दोहोरिन्छ । अहिले त्यस्तै इतिहास दोहोरिएको छ । २००७ सालको परिवर्तन पछि आज सम्म कुनै पनि सरकारले पूर्ण कार्यकाल पूरा गर्न
यस्तै सोमबार नै भएको विश्वासको मतमा प्रधानमन्त्री ओली असफल हुनुभएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक भए पनि ओलीलाई ९३ मत मात्र पाउनुभएको थियो ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले संविधानको धारा ७६ को दुई बमोजिम प्रधानमन्त्री
नेकपा विघटित भई नेकपा एमाले ब्युतिएसँगै उक्त पार्टीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच किचलो चर्किएको छ । ओलीले नेपाल पक्षका नेता कार्यकर्तामाथि कार्वाहीको सिलसिला चलाउनुभएको छ भने नेपाल पक्षले
काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसके मार्गप्रशस्त गर्ने बाचा गर्नुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत माग्दै ओलीले आफ्नो प्रस्तावमा सांसदहरुले समर्थन नगरेमा