Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


एमाले र जसपा विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको मन्त्री ढकालको आरोप

मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको तर्क गर्नुभयो । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने उहाँले बताउनुभयो ।

रसिक स्वभावका वृटिश प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह, अघिल्लासँग छन् चार सन्तान

एजेन्सी, जेठ १६ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तेस्रो पटक विवाह गर्नुभएको छ । एउटा सानो पारिवारिक जमघटमा उहाँले आफ्नी प्रेमिका क्यारी साइमण्डस्सँग विवाह गर्नुभएको डेलीमेल यूकेले जनाएको छ ।

फैसलालाई लिएर इजलाशमा प्रश्न नउठाउन प्रधानन्यायाधीश राणाको आग्रह, नेकपा फुटाउने मुद्दाले कसरी सरोकार राख्छ ?

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि प्रधानन्यायाधीश र कानुन व्यवसायीहरुबीच बहसका क्रममा सवाल जवाफ भएको छ । आइतबार सुनुवाई शुरु भएलगत्तै कानुन

सर्वोच्चबाट संविधानको संरक्षण हुनेमा विश्वस्त छौं–विपक्षी गठबन्धन(विज्ञप्तिसहित)

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध एकजुट भएका विपक्षी दलका नेताहरुले सर्वोच्च अदालतप्रति पूर्ण भरोसा जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा

चुनावबारे भ्रमपूर्ण प्रचारप्रसार गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावबारे भ्रमपूर्ण प्रचारप्रसार गरिएको भन्दै गुनासो गर्नु भएको छ । गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोगिरहेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताउनु भएकाे छ । गणतन्त्रण दिवसको अवसरमा शुभकामना

मृत्युको तथ्यांक राख्न होइन, जनताको जीवन रक्षामा केन्द्रित हुन प्रधानमन्त्रीलाई कांग्रेसको अपील

काठमाडौं, जेठ १४ । अक्सिजन अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसले सरकारप्रति प्रश्न उठाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै देशमा

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा ४ वटा रिट दर्ता, संवैधानिक इजलासमा सुनुवाइ हुने

यस्तै रिट निवेदनमा अध्यादेश मार्फत नागरिकता ऐन संशोधन गर्ने कार्य संविधान विपरित हुनुका साथै सार्वभौमसत्ता सम्पन्न राष्ट्रलाई गम्भीर संकटमा लैजाने निश्चित भएको उल्लेख गरिएको छ ।

कोरोनाविरुद्धको खोपको व्यवस्था जसरी पनि गर्छौं: प्रधानमन्त्री ओली (पूर्ण पाठसहित)

पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्‍चिन्त रहन आग्रह गर्दछु । थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण

प्रधानमन्त्री ओलीले आज राष्‍ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्‍ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्‍त्रीका प्रेस सल्‍लाहकार सूर्य थापाकाअनुसार आज अपरान्‍ह ४ बजे प्रधानमन्‍त्री ओलीले सम्‍बोधन गर्न लाग्नुभएको हो ।