Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


प्रधानमन्त्रीको गृहजिल्लामा एमसीसीविरुद्ध प्रदर्शन

सार्वभौतमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै विद्यार्थीहरूले नाराबाजी गर्दै प्रदर्शन गरेको बोलन्या थलीले जनाएको छ ।

अफगानिस्तानका कर्मचारीले तलव माग गर्दै काबुलको एक बैंक बाहिर गरे प्रदर्शन

एजेन्सी । अफगानिस्तानका सरकारी कर्मचारीहरुले काम गरे बापतको तलव माग गर्दै काबुलको एक बैंक बाहिर प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले अपदस्थ राष्ट्रपति असरफ गनी बिरुद्ध चर्को

अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, झडपमा प्रहरी र प्रदर्शनकारी घाइते

सिड्नी र मेलवर्नका सडकमा प्रदर्शन गरेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झडपमा केही प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन् ।

राष्ट्रिय झण्डाको समर्थनमा प्रदर्शनमा उत्रिएकामाथि तालिबानको गोली प्रहार

तालिबानका लडाकूले आन्दोलनको समाचार संकलन गरिरहेका पत्रकारलाई पनि कुटपिट गरेका छन् । यसअघि मंगलबार अफगानिस्तानका महिलाहरूले आफूहरूको अधिकार रक्षाको माग गर्दै आन्दोलन गरेका थिए ।

अध्यादेशको विरोधमा बनेपामा ओली पक्षीय युवा र विद्यार्थीको प्रदर्शन

चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

कोभिड रोक्न लगाइएको प्रतिबन्धविरुद्ध अस्ट्रेलियामा प्रदर्शन, ६० जना नियन्त्रणमा

अस्ट्रेलियाली सरकारले संक्रमण वृद्धि भएपछि देशभर पुनः कडा प्रतिबन्ध लगाएको छ । डेल्टा भेरियन्ट फैलिएपछि देशको सीमावर्ती क्षेत्रहरूमा लकडाउनको अघिल्लो रणनीतिलाई निरन्तरता दिइएको हो ।

पूर्व राष्ट्रपति जुमाको रिहाइको माग गर्दै दक्षिण अफ्रिकामा प्रदर्शन जारी

एजेन्सी । पूर्व राष्ट्रपति याकुब जुमाको रिहाइको माग गर्दै विभिन्न प्रदर्शन र हिंसाका घटना बढ्न थालेपछि दक्षिणी अफ्रिकाका विभिन्न शहरमा सेना परिचालन गरिएको छ । भ्रष्टचारको अभियोगमा छानविनका लागि अदालत

धनकुटामा प्रशासनअघि विपक्षी दलको विरोध प्रदर्शन

असार १० गते पाख्रिवास नगरपालिकामा बजेट प्रस्तुत गर्ने क्रममा विभेद गरेको भन्दै विपक्षी नेता तथा कार्यकर्ताले नगरपालिकामा तोडफोड गरेका थिए ।

कुशासन,भ्रष्टाचार र मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले प्रदर्शन गर्ने

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३

कोलम्बियामा सरकारविरुद्ध प्रदर्शन उग्र बन्दै, दर्जनौं प्रदर्शनकारी घाइते

सरकारले प्रदर्शनपछि ‘ट्याक्स रिफर्म’ कानुन फिर्ता लिए पनि प्रदर्शन भने रोकिएको छैन । प्रदर्शनकारीहरूले कानुन फिर्ता लिएपछि सरकारले त्यसलाई परिवर्तन भने नगरेको भन्दै सडक संघर्ष जारी रहने बताएका छन् ।