Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


पोर्चुगलमा दूतावास स्थापनाको माग पानी बाँडेर प्रदर्शन

पोर्चुगलमा रहेका नेपालीहरूको समूह ‘नेपाली दूतावास अभियान समूह’ ले पोर्चुगल लिस्वानको अलमेदा पार्कमा पानी बाँड्दै विरोधको फरक शैली अपनाएको हो ।

एमसीसीका विरोधमा डडेल्धुरामा राँके जुलुश

नेपाली कांग्रेस वीपी डडेल्धुराका संयोजक तिलक हमालको संयोजकत्वमा भएको राँके जुलुश भीमदत्त चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभाले आगामी कार्यक्रमको पनि घोषणा गरेको छ ।

एमसीसीविरुद्ध काठमाडौंमा शुक्रबार पनि प्रदर्शन, खारेजीको माग

संसद भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियू लगायत विभिन्न राजनीतिक दलले विरोध प्रर्दशन गरेका हुन् ।

हेटौंडामा कालो पहिरन लगाएर आन्दोलन

सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश र जिल्ला महासंघ मकवानपुरका प्रतिनिधिहरू कालोपट्टी र कालो कपडा लगाएर आन्दोलनमा उत्रिएको छ ।

एमसीसी खारेजीको माग गर्दै काठमाडौंमा ६ दल र दुई मोर्चाको संयुक्त प्रदर्शन

एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरूले सम्झौता खारेजीको माग गरेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालेका हुन् । र्‍याली नयाँबानेश्वरस्थित संसद भवन नजिक पुगेर कोणसभामा परिणत भएको छ ।

प्रदर्शनीको क्रममा दक्षिण भारतको ५ फिल्म, कसले मार्ला बाजी ?

काठमाडौं । कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध अब क्रमशः हट्दै गएपछि भारतका सिनेमा हल पनि खुल्दैछन् । यसैलाई मध्यनजर गर्दै निर्माण पक्षले आफ्ना फिल्मको रिलिज मिति घोषणा गर्न थालेका छन्

इन्धनमा मूल्यवृद्धि : सडकमा प्रभावहीन प्रदर्शन, उपभोक्ता र निगमका आ-आफ्नै तर्क

डलरको मूल्य वृद्धिका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र आयल निगम घाटामा रहेको जनाउँदै मूल्य वृद्धि जायज देखाउने तर्कप्रति आम नागरिक आक्रोसित देखिएका छन् ।

सुडानमा सैनिक शासन विरुद्धको प्रदर्शन फेरि चर्कियो, सेनाको गोली लागेर ७ जनाको मृत्यु

काठमाडौं । सुडानमा गत बर्ष भएको सैन्य कु को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा हिजो ७ जना प्रदर्शनकारी मारिएका छन् । राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरु

फ्रान्समा खोप नलगाएका विरुद्धको प्रतिबन्ध विरुद्ध ब्यापक प्रदर्शन, राष्ट्रपति क्याक्रों विरुद्ध चर्को नाराबाजी

काठमाडौं । फ्रान्समा कोरोना बिरुद्धको खोप नलगाएका ब्यक्तिहरुमाथि लगाइएको प्रतिबन्धको बिरुद्ध ब्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोंलाई कोरोना भाइरसको संज्ञा

नेपाली निकासीयोग्य वस्तुहरूको प्रदर्शन सुरु

चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, तरलताको संकट, चर्को बैंक ब्याजदर, नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियात्मक झन्झट लगायतले निर्यातमा प्रभाव पारेको उहाँको भनाइ छ ।