काठमाडाैं । सहकारी पीडितहरुले समान रुपमा वचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित वचतकर्ता महासंघको नेतृत्वमा सोमवार माईतीघरमा सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् । सहकारी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले काठमाडौंको माईतीघर मण्डलामा गणेश नेपालीको न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले माईतीघर मण्डलामा शुक्रबार प्रदर्शन गरेका हुन्
काठमाडाैं । जनमत पार्टीले किसानलाई मलखाद र सहज ऋण उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेकाे छ। साेही पार्टीले काठमाडाैंकाे मातीघर मण्डलामा साेमबार प्रदर्शन गरेकाे हाे ।
काठमाडाैं । सुकुम्बासी बस्ती खाली गराउने सरकारकाे निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ । उनीहरुले आफूहरुलाई न्याय दिनुपर्ने लगायतका माग राख्दै शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका
काठमाडाैं । नेपालमा गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरुमाथि गोली चलाउन तत्कालिन प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले आदेश दिएको बीबीसीको एक अनुसन्धानले खुलासा गरेको छ । बीबीसी वर्ल्ड
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ता निर्वाचन आयोग अगाडि नाराबाजीमा उत्रिएका छन्। दुवै पक्षका नेताहरूले शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई भेटेर आफ्ना कुरा राखेका
एजेन्सी। अर्जेन्टिनी प्रदर्शनकारीहरूले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति निकाेलस मादुरोको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेका छन् । ब्युनस आयर्सस्थित अमेरिकी दूतावास बाहिर आयोजित एक विरोध प्रदर्शनका क्रममा अर्जेन्टिनी नागरिकहरूले
एजेन्सी। जेरुसेलममा मंगलबार अनिवार्य सैन्य सेवाको विरोधमा आयोजित विशाल प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएकाे छ । इजरायलको आपत्कालीन सेवाकाअनुसार प्रदर्शनकारीहरूको भीडमा बस दुर्घटना हुँदा अन्य ३ जना घाइते भएका
काठमाडाैं। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग गर्दै युवाहरुले ललितपुर ग्वार्कोस्थित इपीएस कार्यालयमा प्रदर्शन गरेका छन्। २ वर्ष अघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा
काठमाडाैं। जेनजी विद्रोहका मागहरु पूरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेकाे छ। सरकारले जेनजी विद्रोहको भावनाअनुरुप अगाडि नबढेको भन्दै उनीहरुले काठमाडौंको माईतीघर