Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सर्वोच्चमा प्रचण्डको ‘भ्याकेट’, माओवादी छाडेका जनप्रतिनिधिलाई पुनर्बहाली बदरको माग

पदमुक्त भएका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्बहाली गरेकोमा माओवादी अध्यक्ष दाहाल अन्तरिम आदेश खारेजीको माग लिएर अदालत जानुभएको हो ।

ओली भेट्नु अघि नेपालले भेटे दाहाललाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित एक नेताको निवासमा

बालुवाटारमा देउवा र दाहालबीच छलफल

छलफलमा मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डाका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।

नेपाललाई भेट्न दाहाल कोटेश्वरमा

प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेपछि अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो । सत्तारुढ गठबन्धनको छलफलपछि दाहाल कोटेश्वर पुग्नुभएको हो ।

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा परामर्शमा

काठमाडौं, साउन १२ । मन्त्रिपरिषद् विस्तारको कसरतमा जुटनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नु भएको छ । प्रधानमन्त्री

मन्त्री बनाउन ४९ सांसद्को दबाबले मलाई तनाव छ– अध्यक्ष दाहाल

‘कसलाई मन्त्री बनाउने र कसलाई मन्त्री नबनाउने भन्ने कुराको आतंक मेरो दिमागमा छ,’ दाहालले भने, ‘पार्टीले बढीमा ७ वटा मन्त्री पद पाउन सक्छ । मन्त्री नपाए नेतृत्वलाई सराप्ने र पाए

नेपाल र दाहालबीच भेटवार्ता, ओलीलाई महाराजधिराज भनेकोमा धन्यवाद

एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष दाहाल कोटेश्वर पुगेर नेपाललाई भेट्नुभएको हो ।

प्रधानमन्त्री देउवा खुमलटारमा, दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीति र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।

दाहालको सुरक्षाका लागि डीएसपीको कमाण्डमा १० प्रहरी थपिए

काठमाडौं, साउन ५ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि उल्लंघन गर्दौ गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा प्रहरी खटाउन निर्देशन दिएको छ । कार्यविधिले प्रधानमन्त्रीलाई

ओली सरकारका असंवैधानिक नियुक्ति खारेज गर्न देउवा र दाहालबीच सहमति

उक्त भेटमासमेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको थियो ।