Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


एमसीसी पारित गर्न अमेरिकाले सकारात्मक जवाफ दिनुपर्छ–दाहाल

दाहालको भनाइ थियो, ‘अमेरिका सकारात्मक नभए एमसीसी पास हुँदैन ।’

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका तीन नेताको भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको हो ।

हामी तमसुक हेरेर बसियो, ओलीले प्रधानमन्त्री पड्काए– अध्यक्ष दाहाल

अध्यक्ष दाहालले युवाहरू नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरूको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराउनुभयो ।

माओवादी केन्द्रले तोक्यो पार्टी नेताहरुलाई जिम्मेवारी, प्रवक्तामा महरा आउँदा श्रेष्ठ प्रवासमा सीमित

पार्टी प्रवक्तामा कृष्णबहादुर महरालाई ल्याउँदै प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पनि दिँदा यसअघि उक्त जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इञ्चार्जमा सीमि

माधव नेपालको पार्टी सनाखत नहुँदासम्म मन्त्रिपरिषद् विस्तार नहुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको पार्टीको सनाखत टुंगिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभएको हो ।

बालुवाटारमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा भेटवार्ता भएकाे छ । बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि

कम्युनिष्ट आन्दोलनभित्रको निरंकुश, आत्मसमर्पण र फाँसीवादी तत्वलाई हराइयो–दाहाल

काठमाडौं, भदौं २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन र विसर्जनको खतरा औल्याउनु भएको छ । शहीद रामवृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय कोटेश्वरमा

गठबन्धन सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन दाहालको निर्देशन

काठमाडौं, साउन २९ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय

सरकारले सिन्धुपाल्चोकलाई संकटग्रस्त क्षेत्र घोषणा बाहेक अरु केही गर्न सकेन : दाहाल

काठमाडौं, साउन २४ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा

प्रचण्डकै कारण मुलुकमा राजनीतिक अस्थिरता आएको हो- केशव झा

उहाँले अपूर्ण रहेको संविधानको पूर्णताको निम्ति संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । खासगरी मुलुकमा दस प्लस एक राज्यको स्थापना गर्नुपर्नेमा नेता झाले जोड दिनुभयो ।