Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


पहिरो जाँदा कास्कीमा २ जनाको मृत्यु

काठमाडौं । पहिरोमा परेर कास्कीमा २ जनाको मृत्यु भएको छ । मंगलबारबाट परेको वर्षाले पहिरो जाँदा मादी गाउँपालिकाकी १३ वर्षीया आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनारको मृत्यु

ओखलढुंगामा पहिरोमा परेर एकजनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा मंगलबार राति पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ शेर्नाको थुम्कीमा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा ३५ वर्षीय देवकुमारी खत्रीको मृत्यु

लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता

काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति पहिरो गएर तीनवटा घर बगाएको र चार जना बेपत्ता भएको जिल्ला

संखुवासभामा पहिरोमा पुरिएर एकजनाको मृत्यु

काठमाडौं । संखुवासभामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको हो । पहिरोमा परेर अन्य दुईजना घाइते भएका छन् । बुधबार रातिको

पहिरोबाट वर्षेनी ३ सय नेपालीले ज्यान गुमाउँछन् : विज्ञहरु

काठमाडौं । प्रभावको आधारमा पहिरो पूर्वसूचना प्रणालीको विकास गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । शनिबार धादिङको धुनिबेंसी नगरपालिकामा भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालले आयोजना गरेको पहिरोको चुनौति र व्यवस्थठापन विषयक सचेतना

पहिरोको कारण जयपृथ्वी राजमार्ग अवरूद्ध

काठमाडौं । निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट आइतबार दिउँसो ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरूद्ध भएको

बाढी, पहिरो र चट्याङबाट गरी हालसम्म ७३ को मृत्यु

काठमाडौं । यस वर्षको मनसुन अवधिमा मुलुकमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । यस वर्षको जेठ ३१ गतेदेखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट एक

बागलुङमा पहिरोले दुई घर भत्किदा, दर्जन बढी उच्च जोखिममा

काठमाडौं । बागलुङमा पहिरोले दुई घर भत्किदा दुई दर्जन बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । भरी वर्षाका कारण जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब

म्यानमारमा पहिरोमा परी २५ जनाको मृत्यु

एजेन्सी । म्यानमारको दुर्गम गाउँ स्थानमा रहेको जेड खानीको पहिरोमा परी २५ जनाको मृत्यु भएको छ । उत्तरी म्यानमारको कचिन प्रान्तको हप्पाकान भन्ने स्थानको खानीमा पहिरोमा परी २५ जनाको ज्यान

भारतमा शिव मन्दिरमा पूजा गर्न गएका ५० जना भक्तजन पहिरोले पुरिए

एजेन्सी । भारत, हिमाञ्चल प्रदेशको एउटा शिव मन्दिरमा पूजा गर्न गएका करीब ५० जना भक्तजन पहिरोमा पुरिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलस्थित शिव मन्दिरमा साउने सोमबारको पूजाका