Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु, चार घर पुरिए

काठमाडौं । बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । पहिरोले चार घर पुरिएका छन् । बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले घर पुरिँदा १५ वर्षीय विधान परियारको मृत्यु भएको प्रहरीले

पहिरोका कारण डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाले गर्दा विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । तनहुँतर्फ बेंसीशहर नगरपालिका–१ दलाल र

गोरखामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता

काठमाडौं । गोरखामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता भएका छन् । गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा आज बिहान गएको पहिरोले घर पुरिएको हो । पहिरोले जितबहादुर गुरुङ्गको घर पुरिँदा ५

रामेछापको फर्पुमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

काठमाडौं । रामेछापमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार राति पहिरोमा परेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर माथिबाट आएको

पहिरोले जाजरकोटको भूकम्प पीडितका टहरा पुरिँदा चार जना घाइते

काठमाडौं । पहिरोले जाजरकोटका भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना घाइते भएका छन् । जाजरकोटका कुशे गाउँपालिका– ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा चार

सिमलताल पहिरो : पाँच जनाको शव भेटियो

काठमाडौं । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ । प्रमुख

२४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु

काठमाडौं । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी

सिमलतालमा पहिरोले बगाएका बेपत्ताको खोजी जारी

काठमाडौं । नारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रवार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ । शुक्रवार बिहान साढे तीन बजेतिर पहिरोमा

पहिरोले मध्यपहाडी, बिपी र मदन भण्डारी सडक अवरुद्ध

सिन्धुली । अविरल वर्षाका कारण सिन्धुलीको मदन भण्डारी, पुष्पलाल मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुर गढीको हाकपारमा पहिरो गएर सडक अवरद्ध भएको छ भने मध्यपहाडी

पोखरा– पहिरोमा पुरिएर ११ जनाको मृत्यु (अपडेट)

काठमाडौ । पोखरामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । बिहीबार राति पोखरा महानगरपालिका– १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घरमा पहिरोले पुरिँदा एकै परिवारका सात जनाको मृत्यु