Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षणमा राष्ट्रपतिको जोड

पर्वत। राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक तथा सांस्कृतिक स्थलहरुको संरक्षण र सम्वद्र्धन हुनसके राष्ट्रकै समृद्धिमा योगदान पुग्ने बताउनुभएको छ । बुधबार पर्वतको जलजला गाउँपालिका– २ पूर्ण गाउँमा निर्मित आदिबराह मन्दिरको उद्घाटनका

विमान दुर्घटनामा पर्वतका एकै परिवारका ४ सहित १० जनाको मृत्यु

काठमाडौं । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पर्वतका १० जनाको मृत्यु भएको पुष्टि भएको छ । एकै परिवारका ४ र अरू ६ जनासहित १० जनाको मृत्यु भएको र

विकास र समृद्धिका लागि स्थायी सरकार आवश्यक

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको विकास र समृद्धिका लागि स्थायी सरकार बन्नुपर्ने बताउनुभएको छ । शनिबार पर्वतको कुश्मा बजारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पाँच वर्षसम्म एउटै सरकारले

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

पर्वत । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार गिरीले २ हजार २ सय ६३ मतको अन्तरले

पर्वतमा कांग्रेसका जोशीको अग्रता

पर्वत । पर्वतमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । सोमबार साँझदेखि सुरु भएको मतगणनामा अहिलेसम्म झण्डै १८ हजार मत गणना भएको छ । सुरुवातदेखि

पर्वतमा कांग्रेसको अग्रता

पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक भएको ८ सय मत गणनाको मतपरिणाममा गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशीको अग्रता देखिएको छ ।

पर्वतमा मतगणना सुरु

पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा दिउँसो सवाँ ४ बजेबाट मतगणना सुरु भएको हो ।

पर्वतमा एमाले उम्मेदवार कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास

पर्वत । नेकपा एमालेका प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । चुनावी प्रचारप्रसारका लागि कुँवरले प्रयोग गरेको ग १ ज ७६९९ नम्वरको जीपमा

पर्वतमा आगलागीबाट पसल सहित घर जलेर नष्ट, कुँवर परिवारको बिचल्ली

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाकुरीमा संचालित एक किराना तथा खाद्यान्न पसलमा आगलागी भएको छ । कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका धनबहादुर कुवरको भिषण किराना तथा खाद्यान्न पसलमा आगलागी भएको हो ।

स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्ने काम भयो : अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्ने काम भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति पर्वतको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संसदमा दर्ता भएको