Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग घोषणा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच मेलबर्नमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप विस्तार गर्ने तथा विपद्, जलवायु, शिक्षा र आर्थिक सहकार्यका विषयमा

प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुन परराष्ट्रमन्त्री खनाल फिजीमा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज फिजीको नादीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुनुहुने भएको छ। कार्यक्रममा नेपालसहित विभिन्न मुलुकका नेताहरूको सहभागिता रहनेछ। कार्यक्रमअन्तर्गत हुने नेताहरूको पूर्ण

प्रधानमन्त्रीको भारत भ्रमणः ‘परिणाममुखी भ्रमण’ को पर्खाइमा काठमाडौं र नयाँदिल्ली

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि दुवै मुलुक ‘परिणाममुखी’ र अर्थपूर्ण भ्रमणको प्रतिक्षामा रहेको बताउनुभएको छ । काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको ८१ औँ

यूएनमा बालेनको सम्बोधनप्रति अन्तर्राष्ट्रिय समुदायको चासो: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनप्रति विश्व समुदायले चासो देखाएको बताउनुभएको छ। महासभामा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग

यूएन महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालले आज ब्रिफिङ गर्ने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज असोज १४ गते बिहान स्वदेश फर्कँदै हुनुहुन्छ। स्वदेश फर्किएलगत्तै उहाँले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता तथा त्यस अवसरमा

महासभामा सहभागी भएर परराष्ट्रमन्त्री खनाल आज स्वदेश फर्कँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट स्वदेश फर्किदै हुनुहुन्छ। मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूसहित न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा

परराष्ट्रमन्त्री खनाल र महासभा अध्यक्ष रहमानबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा। खलिलुर रहमानसँग भेटवार्ता गर्नुभएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा मन्त्री खनालले महासभाको ८१औँ अधिवेशनको अध्यक्षमा निर्वाचित भएकोमा

प्रधानमन्त्रीको भनाइमा परराष्ट्रमन्त्री खनालले दिए प्रष्टिकरण, ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित थियो’

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले सीमासम्बन्धी दिएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित रहेको स्पष्टिकरण दिनुभएकाे छ । प्रतिनिभसभाकाे बुधवारको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो स्पष्टिकरण दिनुभएको हो

परराष्ट्रमन्त्री खनाल मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन्