Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अफिमको कारोबार गर्ने दुईजना पक्राउ

काठमाडौं, भदौ ८ । प्रहरीले अवैधरुपमा लागुऔषध कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अवैधरुपमा अफिम ओसारपसार गर्ने जाजरकोट घर भइ तारकेश्वर नगरपालिका बस्ने २२

आइसोलेसन तोडफोडमा संलग्न थप चारजना पक्राउ

किमाथाङका, भदौ ८ । सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप

निषेधाज्ञाका समयमा खाद्यान्न भन्दै मदिरा ओसार्दा…

तनहुँ । निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट छन् ।

आइसोलेसन सेन्टर तोडफोडको आरोपमा क्याम्पसप्रमुख पक्राउ

संखुवासभा, भदौ ६ । संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री चोरीका साथै तोडफोडको आरोपमा क्याम्पसका प्रमुख पक्राउ परेका छन् । क्याम्पसप्रमुख डा. मातृकाप्रसाद

काठमाडौंको बलम्बुमा नौं किलो चरेशसहित एक महिला पक्राउ

काठमाडौं । काठमाडौंको बलम्बुबाट ९ किलो चरेशसहित एक महिला पक्राउ परेकी छिन् । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई ९ किलोग्राम ३५० ग्राम

काठमाडौं माछापोखरीबाट दुई पेस्तोल र १० राउण्ड गोली बरामद, दुई जना पक्राउ

काठमाडौं, भदौं ४ । प्रहरीले काठमाडौं माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको छ । घटनामा संलग्न एक जना माछापोखरीबाटै समातिएका छन् भने

राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

काठमाडौं । राष्ट्रिय झण्डा जलाउन संलग्न ९ जनालाई प्रहरीले पक्रेको छ । प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ

यादवको हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाँउपालिकाका गुणराज यादवको हत्यामा संलग्न पाँच जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । गत साउन ३१ गते गुणराजको शव सुनसरी खोलामा बोरामा राखेर फ्यालेको अवस्थामा

वाणिज्य विभागका नासु महतो पक्राउ

काठमाडौं, भदौ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दश हजार घुस लिएको अभियोगमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशङ्कर महतोलाई सोमबार पक्राउ गरेको छ । फर्मको

सिआइवीको नाममा ठगी गर्न खोज्ने पक्राउ

काठमाडौं, साउन ३० । एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु. पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले शुक्रबार पक्राउ गरेको छ । पक्राउ