Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


जबर्जस्ती करणी मुद्दाका फरार दुईजना ६ वर्षपछि पक्राउ

कञ्चनपुर, भदौ ३० । सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही

१० किलो लागुऔषध अफिमसहित दुईजना समातिए

बाँके, भदौ २९ । १० किलो अवैध लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् । सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका-१, भौवाबाट प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेहरुमा रुकुम पूर्वको पुथा

दिल्ली हिंसामा संलग्न रहेको आरोपमा पूर्व विद्यार्थी नेता उमर खालिद पक्राउ

काठमाडौं । भारतको चर्चित दिल्ली हिंसामा संलग्न भएको आरोपमा दिल्लीको युनाईडेट अगेन्स्ट हेटका सहसंस्थापक उमर खालिद पक्राउ परेका छन् । पूर्व विद्यार्थी नेतासमेत रहेका उमरलाई प्रहरीले नियन्त्रणमा लिई ११ घण्टासम्मको

बाघको हड्डीसहित एकजना पक्राउ

वालिङ, भदौ २८ । बाघको हड्डीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो

कलंकीबाट कछुवासहित पाँचजना पक्राउ

काठमाडौं, भदौ २७ । प्रहरीले काठमाडौंमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँचजनालाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत, भेरीगंगाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट, बेलकोटगढी नगरपालिका-५ बस्ने १८ वर्षका सुरेन्द्र

होल्डिङ सेन्टरमा लैजाने सवारी पास किर्ते गर्ने पक्राउ

काठमाडौं, भदौ २६ । विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका

बन्धक बनाई फिरौती माग्ने तीनजना पक्राउ

काभे, भदौ २६ । काभ्रेमा व्यक्ति अपहरण तथा शरीर बन्दक बनाई फिरौती रकम माग्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका– १२ तीनघरेका आकाश परियार, तेमाल गाउँपालिका– ७

सामाजिक सञ्जालमार्फत कोरोनाबारे झुट्टा अफवाह फैलाउने पक्राउ

काठमाडौं, भदौ २६ । सामाजिक सञ्जालमार्फत कोरोना (कोभिड–१९) को पीसीआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका–७ का ईश्वर रिमाल र

नेपाली किशोरीलाई भारत लगिरहेका ६ जना युवक पक्राउ

रौतहट । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई

छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

पाँचथर, भदौ २४ । आफैंले पढाउने विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथर सदरमुकाम फिदिमबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिममास्थित नीलकण्ठ बोर्डिङ स्कुलका प्रधानाध्यापक कुलराज सुब्बा रहेका