Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


स्याङ्जामा कुटपिट गरी हत्या गरेको आरोपमा चारजना पक्राउ

स्याङ्जा, कात्तिक १३ । जिल्ला प्रहरी कार्यलय स्याङ्जाले कुटपिट गरी हत्या गरेको अभियोगमा बिहीबार चारजनालाई पक्राउ गरेको छ । बडादशैंको दिन पुतलीबजार नगरपालिका वडा नम्बर-६, कोलडाँडामा युवाहरुको दुई समूहबीच झडप

मोरङमा विप्लवका कम्पनी कमिसारसहित दुई जना पक्राउ

मोरङ । मोरङ प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ

कुखुरा फर्मभित्र तास खेलिरहेका पाँचजना समातिए

कैलाली, कात्तिक १२ । कैलालीको गौरीगंगा नगरपालिका-६ स्थित कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । मंगलबार राति प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ

दैलेखमा कुटपिट गरी हत्या गरेको आरोपमा छजना पक्राउ

दैलेख, कात्तिक १२ । दैलेखमा एक व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छजना पक्राउ परेका छन् । नौमुले गाउँपालिका-१, राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको हत्या गरेको आरोपमा मंगलबार

बस चेकजाँच गर्नेक्रममा लागुऔषधसहित युवक पक्राउ

काठमाडौं, कात्तिक ११ । प्रहरीले लागुऔषधसहित काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-२, अमृतगन्ज बस्ने २४ वर्षीय आदित्य कुशवाह रहेका छन् । मंगलबार बिहान चन्द्रागिरि

प्रेमिका विवादमा हत्या

भक्तपुर, कात्तिक ९ । भक्तपुर नगरपालिका-१, इँटापाकोस्थित मेटल कारखानामा कार्यरत् ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आइतबार दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत,

कस्तुरीको बिनासहित काठमाडौंबाट दुईजना समातिए

काठमाडौं, कात्तिक ६ । प्रहरीले प्रतिबन्धित कस्तुरीको बिनासहित बिहीबार दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर-८, चिसापानीका ३९ वर्षीय पासाङ लामा र सोही ठाउँका ३६

तीन लाख २१ हजार नक्कली नोट बरामद

चितवन, कात्तिक ६ । चितवनको भन्डारामा मकैको खलियामा लुकाइराखेको लाखौं नक्कली रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनले लुकाइराखेको तीन लाख २१

असई र जवानको हत्या आरोपी ७ जना सार्वजनिक

कैलाली, कात्तिक ४ । धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै

रक्सी पिउँदा-पिउँदै विवादपछि ‘काकाको हत्या’

कास्की, कात्तिक ३ । आफ्नै काकाको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका-५, बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई