काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पक्राउ गरेको
काठमाडौं, फागुन १३ । जिल्ला प्रहरी कार्यालय बाराले श्रोत नखुलेको २५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत चम्पारण ग्राम पन्चायत नर्कटियागन्ज ७ का ३५ बर्षिय
काठमाडौं । तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–१ पुट्टार बस्ने ३१ वर्षीय बोम बहादुर दरै रहेका छन् ।
काठमाडौं, फागुन ९ । आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गरी आफ्नै भान्जाको अपहरण गरेका
दाङ । प्रहरीले ६ किलोभन्दा बढी लागुपदार्थ अफिम सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–५ का ३८ वर्षीय प्रकाश घर्ती रहेका छन् । घर्तीले बोकेको
काठमाडौं । सामाजिक सञ्जालमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलायती नागरिक डाक्टर माइकल अलवर्ट नाम राखेको सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप मार्फत मानिससँग सम्पर्क गर्ने
बागलुङ, फागुन ४ । बागलुङको ढोरपाटन नगरपालिका–६ की २० वर्षीया युवतीलाई फेसबुक र ह्वाट्सएप मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका–८ का ३९ वर्षीय दलबहादुर लामा रहेका छन् ।
काठमाडौं, फागुन २ । लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध कारोबारमा संलग्न ९ जना जनालाई पक्राउ गरेको छ । ब्यरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौं
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल)ले नेतृ रामकुमारी झाँक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा