Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


भरुवा बन्दुकसहित युवक पक्राउ

शिकार खेल्न गएको भन्ने सूचनाको आधारमा वाकु प्रहरी चौकीबाट प्रहरी टोलीले राईलाई पक्राउ गरेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

रेड पाण्डा तस्करी गर्ने थप दुई जना पक्राउ

उनीहरूलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान रेड पाण्डाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

बेलारुसमा राष्ट्रपति विरुद्ध प्रदर्शन फेरि चर्कियो, सय बढी पक्राउ

एजेन्सी । बेलारुसमा राष्ट्रपति विरुद्ध भएको प्रदर्शनका क्रममा पाँच जना सञ्चारकर्मी सहित सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । गत अगष्टमा भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली गरी अलेक्जेन्डर लुकाशेंको आफैले

ढोरपाटनमा गोरु काट्दै गरेका ५ जना पक्राउ

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर विक, ४४ वर्षीय को नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मिना विक, र ३६ वर्षीय हरि परियार रहेको जिल्ला

रेड पाण्डाको छालासहित तीन जना पक्राउ

सोलुखुम्बु, चैत ११ । हिमाली जिल्ला सोलुखुम्बुमा रडपाण्डाको सात वटा छाला सहित तीन जनालाई पक्राउ गरिएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्वर्ती क्षेत्र बफर जोनभित्र दुर्लभ बन्यजन्तु रेड पाण्डा

काठमाडौंबाट सुर्तिजन्य पदार्थसहित दुईजना पक्राउ

काठमाडौं, चैत ११ । महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छली अबैध तरिकाबाट सामान ल्याएको अभियोगमा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कोटेश्वर र कुमारी गालस्थित गोदाममा छापामारी मदन

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ

पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका–१ बस्ने ३२ वर्षीय श्याम गुरुङ रहेको ईलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

१ किलो अफिमसहित एकजना पक्राउ

काठमाडौं, चैत ८ । जिल्ला प्रहरी कार्यालय बाराले १ किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा नगरपालिका १६ का राजकुमार योन्जन (तामाङ्ग) रहेका

नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ

काठमाडौं । मेलम्चीमा नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोवार गरिरहेको

काठमाडौं महानगर वडा ३० का सचिव पक्राउ

काठमाडौं, चैत ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरत कुमार पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ । वडाको काम गरेका ठेकेदारको भुक्तानी