Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


मोटरसाइकल चोरी गर्ने चार पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा।पा। ७ घर भई हाल भक्तपुर–८

७९ केजी गाँजासहित दुई जना पक्राउ

मकवानपुरको राक्सिराङ्ग गाउँपालिका– ५ स्थित परेवाभीर सडकखण्डमा बोराको भारी बोकेर हिँडीरहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भरुवा बन्दुक सहित तेह्रथुमबाट तीन जना प्रक्राउ

तीनै जना थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बसन्तपुर ल्याइएको छ । गस्तीमा रहेको प्रहरीसँग जम्काभेट भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

सिंहदरबार घेराउ गर्न आएका इन्जिनियरहरू पक्राउ

काठमाडौं, असार ११ । सिंहदरबार घेराउ गर्न पुगेका राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा आबद्ध इन्जिनियरहरु सिंहदरबार घेराउ गर्न पुगेकामा हनुमानस्थान,

४० हजार घुससहित वन कार्यालयका कर्मचारी पक्राउ

धादिङ, असार ६ । धादिङका सहायक वन अधिकृत ४० हजार घुस सहित पक्राउ परेका छन् । निलकण्ठ गाउँपालिकाको सव डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

तामाङले गत वर्ष पुष १६ गते सोही स्थानका भगेरीथान बस्ने ३९ वर्षीय दुर्गा कुमाललाइ बाटोमा हिडिँरहेको अवस्थामा चक्कुले टाउकोमा प्रहार गरी बनाएर फरार रहेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक

९८ हजारसहित बाजुरामा ६ जना जुवाडे पक्राउ, सबै जना मार्तडीका व्यापारी

सोमबार साँझ मार्तडी बजारको तुफान डाडाबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरी निरीक्षक धनदेव साउदले बताउनुभयो ।

प्रेमीसँग तीन वर्षदेखि योजना बनाएर श्रीमानकाे हत्या, ११ जना पक्राउ

मृतककी श्रीमती पाण्डेय र ओमप्रकाश यादवबीच विगत तीन वर्षदेखि अनैतिक सम्बन्धमा रहेकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वर्षदेखि नै दुवै मिलेर दीपक पाण्डेयलाई मार्ने योजना बनाएको पनि अनुसन्धानबाट

बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ

उनीहरूलाई शनिबार जिल्ला प्रहरी कार्यालय बागलुङमा झिकाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

निषेधाज्ञामा प्रदर्शन गरेको भन्दै बालुवाटार क्षेत्रबाट नागरिक अगुवा पक्राउ

काठमाडौं, जेठ २८ । सरकारका असंवैधानिक कदम, स्वास्थ्य क्षेत्रमा गरिएको माफियाकरणलगायत विषयको विरोधमा उत्रिएका नागरिकहरुलाई पक्राउ गरिएको छ । वृहत नागरिक आन्दोलनको ब्यानरमा बालुवाटार क्षेत्रमा पुगेका नागरिकहरुमाथित प्रहरीले धरपकड गरेको