Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


च्यवनप्रासको बट्टामा १ सय ८४ किलो चरेश, तीन जना पक्राउ

रत्ननगर १५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।

कैलालीमा ४० हजार नक्कली नोटसहित दुई जना पक्राउ

बर्दगोरिया गाउँपालिका–२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी पक्राउ परेका हुन् ।

१६ वर्षीया किशोरी बलात्कार आरोपमा युवक पक्राउ

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने चन्दनकुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चन्द्रागिरिमा ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट पनि प्रहरीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिकाको पुरानो

लागु औषधसहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध पक्राउ गरेको हो ।

चोर समूह पक्राउ

काठमाडौं । महानगरीय प्रहरी काठमाडौंले विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने समूहलाइ पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाको टोलीले पक्राउ गरेकाहरुमा काठमाडौको कोटेश्वर बस्ने कमल थापामगर, धनलाल थापामगर र पाचथर

सिरहा नगरपालिका १८ का वडा अध्यक्ष यादव पक्राउ

सिरहा । सिरहाको सिरहा नगरपालिका १८ का वडा अध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा सिराहको माडरमा वडा अध्यक्ष यादवको साथबाट लागुऔषध नाइट्रोभेट १५ पिस

सामूहिक बलात्कार गर्नेहरु पक्राउ

सिन्धुल । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तीन जना बालिकाहरुको सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीकै विवेक मगर, शिव मगर, हेम लामा,

सिभिल सहकारी ठगी प्रकरण : ११ सय ४७ जाहेरी दर्ता, ४ अर्ब ५५ करोडको विगो दाबी

भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरूको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ ।