Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


भिष्मराज आङदेम्बेले भने- अबदेखि संसद्‍मा प्रधानमन्त्री खोज्दैनौं

काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधि सभाभित्र अब प्रधानमन्त्री नखोज्ने बताउनुभएकाे छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सीमा जस्तो गम्भीर विषयमा बोलेको

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक यही जेठ २७ गते बस्ने भएको छ । बैठक जेठ २७ गते बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ। जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको सचिव दिनेश थापा मगरले जानकारी दिए। बैठक

आयोगको प्रतिवेदनबारे कांग्रेसले माग्यो सरकारी धारणा

काठमाडौं ।नेपाली कांग्रेसले जेनजी आन्दोलन सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन अपर्याप्त रहेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदन अपर्याप्त र

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् । संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा

कांग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठक सोमबार बिशान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका

कांग्रेसले संसदीय दलको नेता चयनका लागि भोलि निर्वाचन गर्ने

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन साेमबार हुने भएको छ । निर्वाचन सम्पन्न भएको डेढ महिनासम्म संसदीय दलको नेता चयन गर्न नसकेको कांग्रेसले वैशाख ८ गते दलको नेता चयन

प्रदेश सभापति र मुख्यमन्त्रीहरुसँग छलफल गर्दै कांग्रेस

काठमाडाैं । नेपाली कांग्रेसले सातै प्रदेशका शिर्ष नेतृत्वसँग छलफल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा प्रदेश सभापतिहरू, पार्टीका मुख्यमन्त्रीहरू तथा

कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्दै

काठमाडाैं । नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयनका लागि कांग्रेसले वैशाख २ गते प्रक्रिया शुरु गर्ने भएकाे हाे ।

उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस संसदीय दलमा शुक्रबार भएको छलफलले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई मतदान