Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


शिक्षा मन्त्रालय आफैसँग राख्न नेपाली कांग्रेस शिक्षा विभागको देउवासँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राख्न नेपाली कांग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दीगो

फरार अभियुक्त विजयकुमार गच्छदार अदालतमा उपस्थित

यसअघि अदालतले बोलाउँदा उपस्थित नभएपछि उहाँलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उहाँको ठेगाना पत्ता नलागेको बताएको थियो ।

किन यस्तो आयो शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको पत्र !

काठमाडौं, असार २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गर्न जानुभएका देउवालाई नियुक्त

सर्वोच्चको फैसलालाई जित हारको रूपमा नलिन देउवाकाे आग्रह

सोमबार अपरान्ह विज्ञप्ति निकालेर देउवाले देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न फैसलाले अझै जिम्मेवार बनाएको उल्लेख गर्नुभयो ।

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई, फैसलाले संविधान बचेको टिप्पणी

काठमाडौंं, असार २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । सर्वोच्च अदालतले आफ्नो फैसलामै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि प्रतिक्रिया दिँदै

सर्वोच्चको फैसला ऐतिहासिक, विधिको शासन बचेको छ–शेरबहादुर देउवा

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै यसबाट विधिको शासन बचेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटन बदर गर्ने

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, पार्टी महाधिवेशनका बारेमा छलफल हुने

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाउनुभएको छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको बैठकमा पूर्व पदाधिकारीहरुलाई पनि निम्त्याइएको पार्टी कार्यालयका

सभापतिमा अरुलाई समर्थन गर्न रामचन्द्र पौडेल तयार

आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको पनि नेता पौडेलले बताउनुभयो । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार

पार्टीको नेतृत्व दोस्रो पुस्ताले गर्दै देउवा र पौडेल अभिभावकको भूमिकामा रहनुपर्छ– डा. कोइराला

तीन नेताको भेटघाट पार्टी भित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभइ एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रूपमा बुझ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

कांग्रेस महाधिवेशन : २३ जिल्लाको सदस्यता विवाद निरुपण गर्न बाँकी

समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलका अनुसार शुक्रबारसम्म ५४ जिल्लाको कृयाशील सदस्यता सम्बन्धी विवाद निरुपणको काम सम्पन्न भएको छ । समितिले काठमाडौंको पश्ुपति क्षेत्रमा रहेको धर्मशालामा बसेर काम गरिरहेको छ