Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


प्रकाशमान, शशांक र बिमलेन्द्रबीच चाक्सीबारीमा बैठक, आगामी महाधिवेशनको नेतृत्वबारे छलफल

संस्थापनका तर्फबाट सभापति देउवाले आउने कार्यकाल पनि आफै नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि निधि तीन नेताबीच एकता गर्दै नेतृत्वमा पुग्ने वैकल्पिक बाटो खोज्दै हुनुहुन्छ ।

‘राजाको कदमलाई कू भन्न नसक्ने देउवाले जनतामा जाने प्रस्तावलाई प्रतिगमन भन्न मिल्छ ?’

सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा जाने प्रस्तावलाई नेपाली कांग्रेसले ‘कू’ भनेको हो भने कांग्रेसले ‘कू’ भनेको बिर्सिसकेको टिप्पणी गर्नुभएको छ ।

‘कांग्रेस कार्यकर्ता भइसकेका माधव नेपालले कार्यकर्ता अल्मल्याउन मदन भण्डारीको बारेमा विज्ञप्ति निकाले’

सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल नेपाली कांग्रेसको कार्यकर्ता भइसके पनि आफूपक्षीय केही कार्यकर्तालाई थामथुम पार्न मदन भण्डारीको विषयमा विज्ञप्ति निकालेको टिप्पणी गर्नुभयो ।

पौडेलनिकट केन्द्रीय सदस्यहरुको भेला

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप तिब्र बन्दै गएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । सभापतिमा उम्मेदवारी दिने वरिष्ठ नेता रामचन्द्र

कांग्रेसले प्रधानमन्त्रीलाई सोध्यो–जातीय विभेदको प्रश्नमा मन्त्रीको व्यवहार स्वेच्छाचारी कि राज्यकै संलग्नता ?

काठमाडौं, असार ११ । नेपाली कांग्रेसले सरकारका मन्त्री मुछिएको एक घटनामा प्रधानमन्त्रीसँग सार्वजनिक रुपमा स्पष्टीकरण मागेको छ । जातीय विभेद गरिएको भन्ने आरोपमा जोडिएको हालैको एक घटनाका सम्बन्धमा सरकारका मन्त्री

शशांक–प्रकाशमान-बिमलेन्द्र भेटः तीन नेता एक ठाउँमा उभिन सकारात्मक बनेका छौं

१३ औं महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेताहरुले नै आसन्न १४ औं महाधिवेशनमा फेरि उत्रने बताएपछि तीन नेतापुत्र एक ठाउँमा उभिने प्रयासमा जुट्नुभएको हो ।

कांग्रेसमा १४ औं महाधिवेशनको रन्कोः बिमलेन्द्र, शशांक र प्रकाशमान जुटे दोस्रो चरणको छलफलमा

काठमाडौं, असार ११ । नेपाली कांग्रेसमा महाधिवेशनको मिति नजिकिएसँगै नयाँ समीकरणका लागि प्रयासहरु थालिएका छन् । पार्टी सभापतिमा शेरबहादुर देउवाले आफै दाहोर्‍याउने पक्का भएपछि कांग्रेसमा तीन नेतापुत्रहरुबीच छलफल बाक्लिएको छ

ओलीको शासकीय अहंकार र स्वेच्छाचारिताले संविधान संकटमा– देउवा

काठमाडौं, असार १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको शासकीय अहंकार र स्वेच्छाचारिताले संविधान संकटमा परेको आरोप लगाउनुभएको छ । काठमाडौंमा विपक्षी गठबन्धनमा रहेका नेताहरुले केही सम्पादकहरुसँग

कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यता छानविन मापदण्ड अस्वीकार गर्ने पौडेल पक्षको निर्णय

पार्टी महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा मंगलबार बसेको बैठकले संस्थापन पक्षले मनपरी ढङ्गले सदस्यता वितरण गरेकाले समस्या उत्पन्न भएको निष्कर्ष निकालेको हो ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग

आफ्नो अनुकूल परिस्थिति नदेखेपछि मालाफाइड इन्टेन्सन (कुत्सित मनाशाय) राखेर प्रतिनिधिसभा विघटन गरिएको छ । शेरबहादुरलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ ।