Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


नेपालको शिक्षा माटो अनुकुल नभएको कांग्रेसको निष्कर्ष

उच्च शिक्षा हासिल गरेपछि विदेश जाने ध्याउन्न नेपाली विद्यार्थीमा हाबी भएको नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख हरिप्रसाद नेपाल बताउनुहुन्छ । नेपालको शिक्षा नै माटो अनुकुल नभएको उहाँको भनाइ छ ।

कांग्रेसद्वारा थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

यसअघि समितिले बिहीबार ३८ र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकेको थियो । क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटबाट हेर्न सकिने समितिले जनाएको छ ।

कांग्रेस महाधिवेशन : नेतृत्व आकांक्षीहरूको एजेण्डाभन्दा पदमा ध्यान

संस्थापन इतर पक्षको यो निष्कर्षसँगै नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रीत गतिविधि बढेको देखिन्छ । महाधिवेशन सुनिश्ति नहुँदै नेतृत्वको लागि कसरत थालेका आकांक्षीहरूले महाधिवेशनको तिथि तय भएसंगै थप सक्रियता बढाएका हुन् ।

४८ जिल्लाका क्रियाशिल सदस्यताको नामावली प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद टुंग्याएका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली निर्वाचन

असमानता हटाउन सामाजिक सुरक्षा अनिवार्य : नेता रिजाल

काठमाडौ । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले समाजमा व्याप्त असमानता हटाउन सामाजिक सुरक्षा अनिवार्य रहेको बताउनु भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले शुक्रबार आयोजना गरेको सामाजिक

कांग्रेसद्वारा थप १० जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

यसअघि बिहीबार मात्र कांग्रेसले ३८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकेको थियो ।

किचलो नटुङ्गिदै कांग्रेस निर्वाचन समिति महाधिवेशन तयारीमा, ४८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

भदौ १८ गते हुने तल्लो तहको अधिवेशन गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ भने क्रियाशील सदस्यताको किचलो टुंगिनासाथ बाँकी जिल्लामा निर्वाचन अधिकृत खटाउन समिति तम्तयार देखिन्छ ।

कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई बुझायो (जिल्लाको सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । प्रदेश १ का १० जिल्ला, वागमतीका चार, गण्डकीका १०, लुम्बिनीका पाँच, कर्णालीका चार र सूदुरपश्चिमका

का‌ंग्रेस पौडेल पक्षको बैठक चाक्सीबारीमा

काठमाडौं । नेपाली कांग्रेस रामचन्द्र पौडेल पक्षका नेताहरुकाे छलफल पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी छ । साढे आठ बजेदेखि जारी छलफलमा क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिले सुरु गरेको

चर्कियो कांग्रेस क्रियाशील सदस्यताको किचलो, पौडेलको दोहोरो चरित्रले संस्थापन पक्ष हैरान

पौडेलको दोहोरो चरित्रले १४औं महाधिवेशन भाड्न उहाँ आफैँ उद्दत हुनुभएको त होइन भन्ने भान परेको संस्थापन पक्षका नेता मीन विश्वकर्मा बताउनुहुन्छ ।