काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आजदेखि गर्दैछ। कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । आगामी १८ असोजदेखि हुने महाधिवेशनका प्रतिनिधिका लागि उक्त शुल्क तय
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन २ दिन पर सारिएको छ । देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा भने झापा क्षेत्र नम्बर १
जीवन खड्का, रुकुम पश्चिम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि र दुई प्रदेश सभा क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित भएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले महाधिवेशन
काठमाडौं । नेपाली कांग्रेसभित्रको लामो समयदेखिको आन्तरिक विवाद अब समानान्तर महाधिवेशनको दिशातर्फ अघि बढेको छ । पार्टीको संस्थापन पक्षले १५औँ महाधिवेशन अघि बढाइरहेका बेला इतर समूहले छुट्टै महाधिवेशनको तयारी अघि
चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चितवन क्षेत्र नं. १ को प्रदेश सभा (ख) मा ३५ वर्षमुनिको युवा महिला कोटाबाट सृजना बन्जारा लामिछानेले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।
काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जालमार्फत महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो। महाधिवेशनको नारा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प,
काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेस संसदीय दलका नेता र पार्टी उपसभापतिले आज भेटवार्ता गर्नुभएकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा संसदीय दलको नेता भीष्मराज
काठमाडौँ।नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्त एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले १५ औँ महाधिवेशनमा पार्टीलाई