Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


मदन भण्डारी सडक पर्यटकीय राजमार्ग

सिन्धुली । सिन्धुलीमा मदन भण्डारी लोकमार्गको काम सम्पन्न भएर राजमार्गमा यातायातका साधनहरु सञ्चालन भएपछि पर्यटकीय राजमार्ग भएको छ। करिब २० मिटर चौडा भएकाे नयाँ सडकमा यात्रा गरी मनोरञ्जन लिनका लागि

निर्वाचन आचारसंहिता व्यवहारिक नभएको कांग्रेस प्रवक्ताकाे टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता व्यवहारिक नभएको बताएको छ। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता व्यवहारिक नभएको

‘काेइराला समूहले गरिरहेकाे ‘विरोध’ अनावश्यक’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहले गरिरहेकाे विरोध अनावश्यक रहेकाे बताउनुभएकाे छ । मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले कोइराला समूहको

शेखर काेइराल पक्षले गर्‍याे आन्दोलनकाे घोषणा

काठमाडाैं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहका केही नेताहरूले आन्दोलनको घोषणा गरेका छन् । टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको विरोधमा नेता शेखर कोइराला र महामन्त्री गगन

सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने तयारी गरिरहेकाे छ । कांग्रेसले पहिलाेपटक प्रदेश संरचनागत निर्वाचन घोषणापत्र बनाउन लागेकाे हाे । केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक

को–को परे कांग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा ? (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा अधिकांश संस्थापन पक्षको नाम परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका न्युन मात्रै परेका

समानुपातिकतर्फको बन्द सूची बुझाउँदै कांग्रेस

काठमाडाैँ । नेपाली कांग्रेसको टोली समानुपातिक तर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन अहिले निर्वाचन आयोग पुगेको छ । महामन्त्री

बैतडीमा पनि ‘जनताको साथमा कांग्रेस’अभियान शुरु

बैतडी । बैतडीमा पनि नेपाली कांग्रेसको ‘जनताको साथमा कांग्रेस’अभियान शुरु भएको छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्येनजर गरेर पहिलो चरणको अभियान सञ्चालन गरिएको हो ।

कांग्रेसद्वारा प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित

काठमाडाैं । नेपाली कांग्रेसले नेता प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले गिरीको कामको मूल्यांकन गर्दै नेताहरुले शोक व्यक्त गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले बिहान १०ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा पार्टी केन्द्रीय सदस्य