Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम आज पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो ।

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज सोमबार चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । आइतबार साँझ ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि अन्तिम समयमा आएर सोमबारका लागि सारिएको हो

७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने कांग्रेसकाे निर्णय

काठमाडाैं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन

कांग्रेसद्वारा निर्वाचन प्रचार-प्रसार समिति विस्तार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति विस्तार गरेको छ । प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति विस्तार गरिएको हो ।

निर्वाचनपछि गठबन्धन थप बलियो बन्ने कांग्रेसकाे दाबी

काठमाडाैँ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले गत स्थानीय तहमा भन्दा सत्तागठबन्धन थप बलियो बनेको दाबी गरेको छ । कांग्रेसले गत स्थानीय तहमा पर्याप्त तयारी नहुँदा फरक विचारका भन्दै

कांग्रेसद्वारा चुनाव परिचालन समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले चुनवा परिचालन समिति गठन गरेको छ । कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको हाे ।

जनतालाई भ्रममा नपार्न कांग्रेस नेता थापाकाे चेतावनी

भक्तपुर । नेपाली कांग्रेस प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं २ का उम्मेद्वार दुर्लभ थापाले चुनावको समयमा विकासको एजेन्डा उठाएर जनता भ्रममा पार्ने काम गलत भएको बताएका छन् । रफत सञ्चार

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले

‘तपाईंहरुकाे भरोसालाई मैले कुठाराघात गर्ने छैन’

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंले देश बनाउने नेतालाई विश्वास गरेकाे बताउनु भएकाे छ । काठमाडौं – ५ आयाेजित एक कार्यक्रममा उहाँले विकृतिहरुलाई अन्त्य गरी अगाडि बढेको नेतृत्वलाई

गृहमन्त्री खाणद्वारा रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । खाणसँगै सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी