Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन कांग्रेसले थाल्यो आन्तरिक तयारी

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन केन्द्रीत भएर आन्तरिक छलफल अघि बढाएको छ । सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई विजयी गराउने विषयमा आन्तरिक छलफललाई तीव्रता दिनुभएको हो । यही

ऐन संशोधन गरेर भएपनि समयमै राष्ट्रपति निर्वाचन गराउन कांग्रेसको माग

काठमाडौं । संविधान र ऐन बाझिँदा नयाँ राष्ट्रपति निर्वाचनको मितिबारे अन्योल उत्पन्न भएको छ  । नेपाली कांग्रेसले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन संशोधन गरेर मात्रै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ

नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक साेमबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी धुम्बाराहीस्थित आफ्नो निवासमा साेमबार बिहान साढे ९ बजे पदाधिकारीको बैठक बाेलाउनुभएको हो । समसामयिक

प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधाकाे माग गर्दै कांग्रेसले दियाे संसद सचिवालयमा निवेदन

काठमाडाैं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ । संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख प्रतिपक्षी दलदलको नेताले पाउने सेवा

कांग्रेसको संस्थापन ईतर समूहको भेला जारी

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन ईतर समूह नयाँ रणनीति बनाउने कसरतमा जुटेको छ । ईतर समूहका नेता डा शेखर कोइराला पक्षले आज काठमाडौंमा भेला गरेर छलफल गरिरहेको छ । बत्तिसपुतलीस्थित

ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको सांसदकाे आरोप

काठमाडाैं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाउनु भएको छ । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री समेत

कांग्रेसले मुक्ताकुमारी यादवलाई उपसभामुखमा उम्मेदवार उठाउने

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ९ बजे बस्ने बैठकमा सभामुखमा उम्मेदवारीबारे

यसकारण दियाे कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत

काठमाडाैं । नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सरकार र संसदको स्थिरताका लागि वर्तमान सरकारलाई काँग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पन्थले सत्ता स्वार्थको

सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको