Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


पाँचथरमा एमालेका बसन्त कुमार नेम्वाङ ४७ मतले विजयी

पाँचथर । पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का केन्द्रिय सदस्य बसन्त कुमार नेम्वाङ विजयी हुनुभएको छ । बिहीबार राति अबेर सकिएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई झिनो मतान्तरले पराजित

तेह्रथुमको प्रदेशसभा १ मा एमालेका दुलाल विजयी

तेह्रथुम । तेह्रथुमको प्रदेशसभा १ मा नेकपा (एमाले) का किशोरचन्द्र दुलाल विजयी हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बालाई २ सय ९ मतले पछाडि पार्दै दुलाल विजयी हुनुभएको

कपिलवस्तु–२ (१) मा एमालेका नवराज लामिछाने (भुपाल) विजयी

कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेकपा (एमाले) का नवराज लामिछाने (भुपाल) विजयी हुनु भएको छ । लामिछाने २१ हजार १ सय ३६ मतसहित विजयी हुनुभएको हो

मकवानपुर–२ मा एमालेका महेश बर्तौला विजयी

हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं २ मा नेकपा (एमाले) को उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडालाई ४ हजार ५

इलाम–२ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै राख्नुभएको छ । नेम्वाङले ८३३ मतको अग्रता कायम राख्नुभएको हो । उहाँले ११

स्याङ्जा-१ (क) मा एमालेकी सीता सुन्दास विजयी

स्याङ्जा । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) की नेता सीता कुमारी सुन्दास विजयी हुनु भएको छ । सुन्दास १४ हजार ६ सय ९० मतसहित विजयी हुनुभएको

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

पर्वत । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार गिरीले २ हजार २ सय ६३ मतको अन्तरले

कास्की-२ मा एमालेकी विद्या भट्टराई निर्वाचित

काठमाडौं । कास्की क्षेत्र नं. २ मा नेकपा (एमाले) की विद्या भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले

अर्घाखाँचीको प्रदेश सभा (१) मा एमालेका आचार्य विजयी

अर्घाखाँची । अर्घाखाँचीको प्रदेशसभा (१) मा नेकपा (एमाले) का चेतनारायण आचार्य विजयी हुनुभएको छ । उहाँले सत्ता गठबन्धन तथा राष्ट्रिय जनमोर्चाका सागर केसीलाई पराजित गर्दै विजयी हुनुभएको हो । आचार्य

बारामा एमाले नगर कमिटीका उपाध्यक्ष सहित दर्जनौं एकीकृत समाजवादीमा प्रवेश

बारा । नेकपा (एमाले) को बलियो क्षेत्र मानिएको बारा निर्वाचन क्षेत्र नं ४ मा सत्ता गठबन्धनका दलले एमालेका प्रभावशाली नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने रणनीतिलाई तिव्रता दिएका छन् । शनिबार