८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


पार्टी पंक्तिलाई उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

काठमाडौं । शनिबार बसेको नेकपा (एमाले) को सचिवालय बैठकले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बैठकले निर्वाचनका लागि सिफारिस भएका

नयाँ गठबन्धनको सरकारले जनतामा आशा पलाएको छ : नेता बस्नेत

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले र काँग्रेस गठबन्धनको सरकार बनेका कारण जनतामा आशा र भरोसा पलाएको बताउनुभएको छ । आइतबार पूर्वमन्त्री बस्नेतले विकास

काँग्रेस–एमालेलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्री दाहालको पनि हित हुन्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योेगेशकुमार भट्टराईले काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदानै प्रधानमन्त्री पुष्पकमल दाहालको हित हुने बताउनुभएको छ । शान्ति प्रक्रियालाई सही निष्कर्षमा पु¥याउन, संविधानलाई गतिशील बनाउन,

असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउँछौ : प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताउनु भएको छ । आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने

प्रधानमन्त्री दाहालले अविलम्व राजीनामा दिनुपर्छ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ । आइतवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट रुपमा अल्पमतमा परेकाले आजै अविलम्व राजीनामा

एमालेले समाजलाई सचेत ढंगले अघि बढाउन छुट्टै भोलेन्टियर संस्था बनाउँछ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गर्नुभएको छ । समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको

गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संंघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सवलीकरणमा एकतावद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सोमवार ललितपुरको गोदावरीथित सनराईज हलमा

एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काम गर्न वरिष्ठ नेता पोखरेलको निर्देशन

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आइतवार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष

सरकारको प्रारम्भिक कामकारवाही सकारात्मक : एमाले

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारका प्रारम्भिक कामकारवाही सकारात्मक रहेको बताएको छ । पार्टी मुख्यालय च्यासलमा आइतवार अपरान्ह बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरुले सरकारको प्रारम्भिक कामकारवाही

प्रमुख प्रतिपक्ष एमालेले माग्यो तीन मन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ । बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको