Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


आगामी आर्थिक वर्ष प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने

काठमाडौं । आगामी आर्थिक वर्षमा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वतयारी पूरा भएका र

कोशी प्रदेशको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक हुने

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनीक: राजश्व बढाउन गाँजा खेती र स्थानीय मदिराको ब्राण्डिङ गर्ने घोषणा

काठमाडौं । गण्डकी प्रदेश सरकारले राजस्व बढाउन गाँजा खेतीलाई प्रोत्साहन गर्ने तथा घरेल मदिराको ब्राण्डिङ गर्ने लगायतका कार्यक्रम अघि सारेको छ । प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा बहुमतले सो नीति तथा कार्यक्रम पारित भएको हो । यस

नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिकोणले मात्रै नहेर्न रमेश लेखकको आग्रह

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिकोणले मात्रै नहेर्न विपक्ष दलका सांसदहरुलाई आग्रह गर्नु भएको छ। लेखकले आफू सरकारमा रहँदा देश

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरू

काठमाडौं । प्रतिनिधि सभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरू भएको छ । शुक्रबार सवा १२ बजेपछि सुरू भएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा

सरकारको नीति तथा कार्यक्रम आज प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

प्रतिनिधिसभाबाट शुक्रबार सरकारको नीति तथा कार्यक्रम पारित गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने र त्यसपछि नीति तथा कार्यक्रम

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । राष्ट्रिय सभाको बैठकले सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकबाट सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम

प्रधानमन्त्री दाहालले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनु हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रियसभामा जवाफ दिने कार्यसूचि

‘नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को ल्याउन माग गर्नु उचित होइन’

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधानसम्मत प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित नभएको बताउनुभएको छ । सोमबार बसेको