यज्ञराज पाण्डे (इमेज) काठमाडौं, भदौ १६ । नेपालको संविधानले प्रदेशको प्रहरी, प्रशासन र शान्ति सुरक्षाको एकल अधिकार प्रदेशलाई दिएपनि सरकारले भने ‘सीडीयो’हरुलाई राज्यशक्तिको प्रयोग केन्द्र बनाइदिएको छ । महामारी नियन्त्रण
–सोमराज पोखरेल नोभल कोरोनाभाइरस अर्थात् कोभिड–१९ महामारीको शुरूआत चीनको वुहानबाट हुँदा नेपाल संक्रमणको उच्च जोखिममध्ये एक राष्ट्रमा पर्दथ्यो । यो तथ्यलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अझ बढी गम्भीरपूर्वक लिएर
धनकुटा, भदौ १६ । धनकुटामा समुदाय स्तरमै कोरोना संक्रमण फैलदै गएपछि निषेधाज्ञामा थप कडाईं गरिएको छ । जिल्ला स्तरीय सिसिएमसिको बैठकले निषेधाज्ञालाई थप कडाईका साथ लागु गर्ने निर्णय गरेको हो
काठमाडौं, भदौ १५ । उपत्यकामा जारी निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी कारवाहीमा परेका छन् । भदौ तीन गतेबाट सोमबारसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक
खिलनाथ ताजपुरिया र राजेन्द्र नापित (इमेज) काठमाडौं, भदौ १५ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण दैनिक गुजारा गरी जीविकोपार्जन गर्ने थप समस्या परेका छन् । मजदुर, विपन्न वर्गहरुका घरमा चुलोसमेत
काठमाडौं, भदौ १४ । कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्णरुपमा बन्द
चितवन, भदौ १४ । चितवनमा उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका छन् । सुरक्षाका अधिकतम उपायहरु अपनाएर उद्योग, व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धतासहित निषेधाज्ञा हटाउन माग गर्दै विभिन्न १६ व्यवसायिक संगठनका
नवलपरासी, भदौ १३ । पश्चिम नवलपरासीमा निषेधाज्ञाको मौका छोप्दै खोलाहरुबाट नदीजन्य वस्तुको चोरी-निकासी बढेको छ । यसरी चोरी गरेका वस्तुहरु चर्को मूल्यमा बिक्री वितरण हुँदै आएको छ । स्थानीय तहले
चितवन, भदौ १३ । कोरोनाभाइरसको संक्रमणको त्रास र निषेधाज्ञाका कारण चितवनमा रगतको अभाव भएको छ । यता, रगतको अभाव पूर्ति गर्न नेपाली युवा उद्यमी मञ्च चितवनले टोल-टोलमा गएर रगत संकलन
वाग्मती, भदौ १३ । कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग शनिबारदेखि सञ्चालनमा आएको छ । स्थानीय