Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने

काठमाडौं । निर्वाचन आयोगले सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा निर्वाचन आयोगले सहकारी संस्थामा

जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने

काठमाडौं । जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने भएका छन् । बजेट पारित गर्नुअघि बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु यथावत् रहने जानकारी गराउनुभएको हो

जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने स्पष्ट पार्नुभएको हो

निर्वाचनको कामलाई सिडिओ कार्यालयको छायाँका रुपमा रुपान्तरण नगरियोस् : सांसद थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले निर्वाचनको कामलाई जिल्ला प्रशासन कार्यालयको छायाँको रुपमा रुपान्तरण नगर्न चेतावनी दिनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले जिल्ला निर्वाचन कार्यालय

निर्वाचन आयोगका जिल्ला कार्यालयहरु हटाउने कुरामा सत्तारुढ दल नै विपक्षमा

काठमाडौं । निर्वाचन आयोगका जिल्ला कार्यालयहरुलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा स्वयं सत्तापक्ष दलहरुले नै असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय

कांग्रेस जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने पक्षमा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय

जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई निर्वाचन आयोगले गरायो ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा ध्यानाकर्षण गराएको छ । सोमवार उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई कान्तिपथस्थित आयोगको कार्यालयमा आमन्त्रण गरेर सरकारले बजेट

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाको दोस्रो दिन बुधबारबाट नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । बुधबार बिहान ८ बजेदेखि देशभरबाट आएका महासंघका प्रतिनिधिले वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका सदस्यलाई

मतदाता संख्या बढ्दो, निर्वाचन खर्च घट्दो

काठमाडौं । मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते

उपेन्द्रलाई बाटो खुल्यो बारामा निर्वाचन लड्न

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएसँगै उपेन्द्र यादवलाई निर्वाचन लड्न बाटो खुलेको छ । रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उहाँले जित्नु भएको प्रतिनिधि