काठमाडौंं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम आइतबार उम्मेदवारले नाम फिर्ता
काठमाडाैं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी राष्ट्रिय सभा निर्वाचनमा पार्टीले अन्य दलहरूसँग तालमेल गर्ने बताउनुभएकाे छ। उहाँले यसकाे बारेमा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा साेमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ । काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व
काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा मंगलबार मोरङ समाज काठमाडौंको २६ औं वार्षिक साधारण सभालाई
काठमाडाैं। नेपाली कांग्रेसका नेताहरुले सरकार निर्वाचनका लागि तयार नरहेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनीहरुले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरेका हुन् ।
काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनलाई नयाँशक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताउनुभएको छ। काठमाडाैंमा बिहीबार उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली टुङ्ग्याएको छ। फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका १९
काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ। सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट मंगलबार नेपाली कांग्रेसको पार्टी
काठमाडाैं। सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुन्छ वा हुँदैन भन्ने विषयको बहस झनै घनिभूत भएको छ। निर्वाचन आयोगले कार्यतालिका अनुसार काम अगाडि बढाइरहेकाे जनाउकाे हाे।
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता सह्रानीय रहेको बताउनुभएकाे छ। सिंहदरबारमा साेमबार सर्वपक्षीय छलफलमा बोल्दै उहाँले निर्वाचन सम्पन्न गर्न राजनीतिक