सुनसरी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा एमालेले धाँधली भयो भन्नु निराधार भएको बताउनुभएको छ । धरान उपमहानगरपालिकाको मतगणनाको निरीक्षण गर्न धरान पुग्नुभएका थपलियाले एमालेले चुनाव धाँधलीपूर्ण
यस्तै, उपमेयरमा भने नेकपा एमालेकी अम्बिका नेपाल अगाडि हुनुहुन्छ । उहाँले ६ सय १८ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रभा बोगटीले ५ सय ६६ मत ल्याउनुभयो ।
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको स्थानिय तहको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ । बैशाख ३० गते
बर्दिया । बर्दिया जिल्लामा ७२ प्रतिशत मत खसेको छ । जिम्लाका ८ वटै पालिकामा मतदान ७२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत लोक जंग शाहले जानकारी दिनुभयो । जिल्लाका ६
दार्चुलाका एक मतदाताको त मत हाल्नासाथ बेहोस भएर बाटैमा इहलीला समाप्त भयो । नवलपरासीमा सय वर्ष माथिका ४ मतदाताले मतदान गरे । कोही अक्सिजन सिलिण्डर, कोही ह्वीलचेयर त कोही बुईमा
यद्यपि यो तथ्याङ्क अझै बढ्नसक्ने उहाँले बताउनुभयो । मतदानका लागि केन्द्रमा प्रवेश गरिसकेकाहरुले अझै पनि मतदान जारी रहकाले अझै पनि मतदाताको संख्या बढ्नसक्ने उहाँको भनाइ छ ।
अधिकारीले मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु गरिएको थियो । उहाँले यसअघिका विभिन्न निर्वाचनमा ८ पटक मतदान गरिसक्नुभएको छ ।
दिउँसो २ बजेसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बर्दियामा ३२ प्रतिशत मतदान भएको छ भने कास्कीमा ३५ प्रतिशत मतदान सम्पन्न भएको हाम्रा संवाददता केशव कोइराला र प्रदीप पौडेलले जानकारी दिनुभयाे ।
काठमाडौं । स्थानीय तहको निर्वाचन आज (शुक्रबार) देशभर एकैसाथ मतदान सुरु भएको छ । ७ सय ५३ वटै स्थानीय तहमा एकसाथ मतदान सुरु भएको निर्वाचन आयोगले जनाएकाे हाे । निर्वाचन