Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


‘निर्वाचन हुन्न, भए २०५४ सालको जस्तो’–भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं, माघ ७ । निर्वाचन आयोगका पूर्वप्रमुखआयुक्त भोजराज पोखरेलले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गर्ने भन्दै संसद विघटन गरे पनि तोकिएको मितिमा निर्वाचन नै नहुने दाबी गर्नुभएको छ । प्रजातान्त्रिक

आयोगले तयारी रोक्नु नपर्ने पूर्वप्रमुख आयुक्त श्रेष्ठको भनाइ

काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आयोगले निर्वाचनको तयारी रोक्नुपर्ने कुनै अवस्था नरहेको बताउनुभएको छ । ६ महिना भित्र निर्वाचन गराउनैपर्ने अवस्था भएकाले आयोगले निर्वाचनको तयारी जारी

निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझायो

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगका तर्फबाट प्रतिवेदन बुझाएको जानकारी दिनुभयो । योसँगै आयोगले सरकारले आगामी

माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने आयोगको प्रस्ताव

काठमाडौं, माघ ४ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसंगको आइतबार भएको छलफलमा आयोगले मतदाता नामावलीसम्बन्धि प्रस्तावित कार्यक्रमअन्र्तगत

निर्वाचन तयारीका विषयमा राजनीतिक दलहरुसँग आयोगद्वारा छलफल

काठमाडौं, माघ ४ । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनमा जाने सरकारको घोषणा पछि निर्वाचन आयोगले पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगको कार्यालय

दलहरूको राय बुझ्न निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक

काठमाडौं । आगामी निर्वाचनका विषयमा दलहरूको राय बुझ्न निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ । निर्वाचन आयोगका अनुसार आगामी

दुवै पक्षका नेकपा आ–आफ्नै अडानमा, न्यायालयमाथि नाङ्गो हस्तक्षेप

ओली बैशाखमा निर्वाचन गराउँछु भन्दै हुनुहुन्छ भने अर्को पक्ष निर्वाचन हुनेमा गहिरो आशंका राख्दै प्रतिनिधि सभा पुनःस्थापनामा जोडबल गरिरहेको छ ।

नेकपा विभाजनमा कानूनी जटिलता, के भन्छन् कानूनविद् ?

अक्कल कुँवर (इमेज)काठमाडौ । गत पुष ५ गते प्रतिनिधिसभा विघटन भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपले विभाजित छ । नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले छुट्टाछुट्टै

पार्टीको आधिकारिकता आफुहरुलाई दिन निर्वाचन आयोगलाई नेपालको आग्रह

काठमाडौं, पुस २७ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफुहरुलाई दिन आग्रह गरेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बहुमत

आयोग नै पुगेर निर्वाचन प्रक्रिया रोक्न दाहाल–नेपाल समूहको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ । समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितको टोली सोमबार आयोग पुगेर निर्वाचन प्रक्रिया रोक्न