नवलपुर । नवलपुरको कावासोतीस्थित शहिद स्मृति सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुस्तकको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप पनि सिकाउन थालेको छ । साेही विद्यालयका विद्यार्थीले उत्पादन गरेका तरकारी समेत बिक्री गर्न सुरु गरिएको
नवलपुर । नवलपुरमा कृतिम हात तथा खुट्टा उपलब्ध भएपछि हात–खुट्टा गुमाएकाहरूले नयाँ जीवन पाएका छन् । नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र सिजीले संयुक्त रुपमा सञ्चालन गरेको सवल केन्द्रको स्थापनाले अंग
नवलपुर । नवलपुरमा रासायनिक मलको अभाव भएपछि किसानहरूले प्राङ्गारिक मल र केही किसानले मलविनानै धान रोपाइँ गर्न लागेका छन् । असारको अन्तिम साता बित्न लाग्दा समेत मल नपाएपछि उनीहरूले गाई
नवलपुर । नवलपुरमा यसवर्ष चैते धानको राम्रो उत्पादन भएको छ । यतिबेला किसानलाई धान स्याहार्ने चटारो छ । तर उत्पादित धान बिक्री गर्न भने बजारको समस्या भएकाले उनीहरू चिन्तित भएका
काठमाडौं । नवलपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको आइतबार साँझ चट्याङ लागेर मृत्यु भएको हो । काम गरेर घर फर्किंदै गरेको
काठमाडौं । नवलपुरको बौदीकाली गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले निर्वाचित भएकाे छ । बौदीकाली गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित हुनुभएको हाे। उहाँले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका
२०२२ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा नपाएको भन्दै उनीहरू आन्दोलित भएका छन् । आन्दोलनरत स्थानीयले ‘नो लालपुर्जा, नो भोट’ भन्दै लालपुर्जा नपाउँदासम्म चुनाव बहिस्कार गर्ने र नेतालाई गाउँ पस्न नदिने
पीडित नाबालिकाले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गराएकी थिइन् । पीडितको जाहेरीका आधारमा शाह विरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते
जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् ।
नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग सञ्चालन हुँदा गाउँको मुहार नै फेरिएको छ । याे उद्योग सञ्चालनमा आएसँगै दुई हजार भन्दा बढी स्थानीयबासीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्