Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


बालाजुमा पार्किङ गरी राखेको ग्यास बुलेट अचानक गुड्दा …

काठमाडौं । काठमाडौंको बालाजुमा आज बिहान पौने ४ बजे ग्यास बुलेटले च्याँप्दा चालकको मृत्यु भएको छ । भारतीय नम्बरको ग्यास बुलेट अचानक गाडी गुडेर अर्को भारतीय नम्बरकै ग्यास बुलेटमा च्यापिँदा

मतदानका लागि जाँदै गरेका प्रदेश सांसद चौधरी घाइते

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेर घाइते हुनुभएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पुलमा सोमबार राति बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ना ७ ख ७४ ४३ नम्बरको बसले पैदल हिडिरहेका स्थानीय ६५ वर्षीय

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा गएराति तिब्र गतिमा रहेको मोटरसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०२६

सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते

सर्लाही, माघ ४ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा यात्रुबस पल्टिएको छ । बस पल्टिदाँ १७ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नि

कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । काठमाडौंको कलंकीमा शनिबार बेलुकी सवा ७ बजे बसको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । कलंकीबाट स्वयम्भु तर्फ जाँदै गरेको

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा, पुस २८ । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका ७ सिन्धुरेमा लु ६ प १५२३ नं को मोटरसाइकल दुर्घटना हुँदा ४४ वर्षीय

माेरङमा ट्याक्टरकाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

दुर्घटनास्थलमा तत्काल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

दाङमा बस दुर्घटना हुँदा एक शिशुको मृत्यु

दाङ । दाङको लमही– भालुवाङ सडक खण्डको सिसहनियाँमा यात्रुबाहक बस दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ । बसमा सवार ९ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा भारत

विभिन्न दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । आज विहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा जिप दुर्घटना हुँदा जीपका चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ३ च ३७७८ नम्बरको जिप अनियन्त्रित भई