Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार युवती घाइते

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका उप्रेतीलाई रानीगञ्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्याइएकोमा साँझ सवा ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ जना घाइते

घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् ।

रौतहटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–८ बैजनाथपुरमा शनिबार बिहान पौने २ बजे मोटरसाइकलको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ । चपुरबाट गौरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ६४३५ नम्बरको मोटरसाइकलको ठक्करबाट

कावासोतीमा बस दुर्घटना, २१ जना घाइते

नारायणगढबाट डण्डा तर्फ जाँदै गरेको ना ६ ख १६७७ नम्बरको बस कावासोतीस्थित खरकट्टा जंगलमा दुर्घटना हुँदा २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

धादिङ्गमा मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको घटनास्थलमै मृत्यु

काठमाडौं । धादिङ्गको सिद्धलेक गाउँपालिका–१ बुङचुङमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको घटनास्थलमै मृत्यु भएको छ । नालाङबाट फुर्केखोला तर्फ जादैँ गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी

रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी ट्रयाक्टरले भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले

दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

काठमाडौं । दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई आज बिहान साढे ६ ठक्कर

बर्दियामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

जिल्लाको ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पठाउन आएको भे २ त १३१६ नम्बरको ट्याक्टर घर फर्किँने क्रममा शनिबार दिउँसो १२ बजेतिर चोकमा पल्टिँदा दुर्घटना भएको हो ।

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं, माघ २४ । संखुवासभाको खाँदबारी नगरपालिका-९ सभाखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश-२-०-३००१ ख ४३० नम्बरको ट्रक सभाखोलाको घुम्तीमा दुर्घटना भएको हो

खाँदबारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

तुम्लिङटार बाट वीरगंजतर्फ जाँदै गरेको प्र.२–०३००१ ख ४३० नम्बरका ट्रक दुर्घटनामा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको थियो ।