Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


आगामी फागुनमा निर्वाचन हुँदैन: संरक्षक प्रसाई

काठमाडाैं। नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईले सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन समयमा नहुने बतानुभएको छ। सिंहदरबारमा साेमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले संचारकर्मीसँग कुरा

सरकारले आफ्ना माग पूरा नगरे जनविद्रोह हुने संरक्षक प्रसाईकाे चेतावनी

काठमाडाैं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी समेत दिनुभएकाे छ। सिंहदरबारमा सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले आफूहरुले राखेका माग पूरा

प्रधानमन्त्री कार्की र संयाेजक प्रसाईबीच सिंहदरबारमा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईबीच छलफल जारी रहेकाे छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईले सरकारसँग राखेका

मेडिकल व्यवसायी प्रसाई रिहा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा हुनुभएकाे छ। सर्वाेच्च अदालतका न्यायाधीशद्वय डा‌. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार थुनामुक्त गर्न आदेश दिएपछि प्रसाई रिहा हुनुभएकाे हाे। प्रसाईका

दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्च अदालतकाे आदेश

काठमाडाैं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएकाे छ। डा‌. नहकुल सुवेदी र श्रीकान्त पाैडेलकाे संयुक्त इजलासले आइतबार प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे । प्रसाईका छोरा

दुर्गा प्रसाईलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ। प्रसाईका छोरा निराजन प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको

दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रशासनले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

आफूले गर्न लागेकाे आन्दोलनलाई कसैले पनि रोक्न सक्दैन: दुर्गा प्रसाई

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफूहरूले घोषणा गरेको आन्दोलन नरोकिने बताउनुभएकाे छ। आफ्नै निवास भक्तपुरमा साेमबार उहाँले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा

आगामी मंसिरमा हुने आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुन्छ: दुर्गा प्रसाई

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईसँग छलफल गरेको छ। आयोगले बुधबार प्रसाईसँग छलफल गरेको हो । प्रसाईले आगामी मंसिर

काठमाडौंका मेयर बालेन र पूर्वप्रधानन्यायाधीश सुशीलाको नेतृत्व स्वीकर्न तयार छु: दुर्गा प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं महानगरका मेयर बालेन शाह र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकर्न तयार रहेको बताउनुभएकाे छ। उहाँले बुधबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेको सामाजिक