Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


सरकार र आयाेगलाई २ चरणमा आगामी निर्वाचन गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त थपलियाको सुझाव

काठमाडाैं। पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी फागुन २१ गते निर्वाचन गर्न कठिन रहेको बताउनुभएको छ। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बाेल्दै उहाँले फागून २१ गते निर्वाचन गर्नैपर्ने बाध्यता भएपनि

राजनीतिक दल ऐन विपरित लुकामारी खेलिरहेको पूर्वप्रमुख निर्वाचन आयुक्त थपलियाको आरोप

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले राजनीतिक दलसम्बन्धी कानूनको कार्यान्वयन गर्न नसकेको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा बुधबार आयोजित ‘संविधान कार्यान्वयनको १० वर्षको समीक्षा, उपलब्धि, समस्या तथा चुनौती

आरक्षित निर्वाचन क्षेत्र छुट्याएर निर्वाचन गराउन सक्दैनौं : थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आरक्षित निर्वाचन क्षेत्र छुट्याएर निर्वाचन गराउन नसकिने बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्ना

स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रश्ताव ऐनमा राखिएको बताउनुभएको छ । शनिबार धुलिखेलमा नेपालमा

कानूनी संरचनामा निर्मम ढंगले विश्लेषण गर्नुपर्ने स्थिति : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुबाट महिलाहरुको हित, उन्नति, कल्याण, उपलब्धि हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोगद्वारा अन्तर्राष्ट्रिय महिला

दलहरुले नै अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने कानून कामयावी नहुने सुझाव दिए : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व हुने कानूनी व्यवस्था कामयावी नहुने जनाएको बताउनुभएको छ । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको दिगो विकास

धर्म संस्कृति तथा भाषा साहित्यको संरक्षण गर्न नसके राष्ट्रियता कमजोर हुन्छ : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले धर्म संस्कृति तथा भाषा साहित्यको संरक्षण गर्न नसक्ने मलुकको राष्ट्रियता कमजोर हुने बताउनुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा नेपाल भोटे महिला संघ र

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ सालको जनगणनाको आधारमा

काठमाडौं । प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका

आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्छ : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिमा आशंका नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानून बमोजिम टुंगो लगाउने बताउनुभएको छ । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको