Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


आईसीसी टी-२० विश्वकपको सुपर-८ मा दक्षिण अफ्रिकाकाे शानदार जित

काठमाडाैं । आईसीसी टी-२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ७६ रनको फराकिलाे अन्तरले पराजित गर्दै सानदार जित हासिल गरेकाे छ। हभारतको अहमदाबादमा आइतबार राति सम्पन्न भएको

दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने

एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराध नियन्त्रणमा सहयोग पु¥याउन सेना परिचालन गर्ने निर्णयको घोषणा गर्नुभएको छ । उहाँले यसलाई देशले सामना गरिरहेको सबैभन्दा गम्भीर खतराको रूपमा वर्णन

दक्षिण अफ्रिकाको एक सुनखानीमा फसेका ७८ जनाको शव फेला

एजेन्सी । दक्षिण अफ्रिकाको एक सुनखानीबाट ७८ जनाको शव निकालिएको छ । विगत दुई महिनादेखि सुनखानीमा फसेकाहरुको उद्धारका क्रममा ७८ जनाको शव फेला परेको हो भने २४६ जनाको जिवितै उद्धार

दक्षिण अफ्रिकाको सुन खानीमा फसेका १ सय ५० कामदारको उद्धार

एजेन्सी । दक्षिण अफ्रिकाको पूर्वी मपुमालाङा प्रान्तको सुन खानीमा फसेका १ सय ५० भन्दा बढी अवैध खानी कामदारको उद्धार गरिएको छ । गत साता सुनखानीमा प्रवेश गरी फसेकाको उद्धारका लागि

दक्षिण अफ्रिकामा अवैध सुनखानी निशानामा

एजेन्सी । दक्षिण अफ्रिकाले अवैध सुन खानीका मजदुरमाथिको कारवाही तीव्र पारेको छ । झण्डै चार हजार अवैध आप्रवासी कामदार बसेको भूमिगत अखडामा आपुर्ति कटौती गरिएको छ । सुन खानीका भूमिगत

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको केवल ५७ रनको लक्ष्य दक्षिण

इजरायलले गाजामा नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाद्वारा मुद्दा दायर

एजेन्सी । दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेस्टाइनीहरू विरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ । संयुक्त राष्ट्रको अदालतमा आफ्नो आवेदनमा, दक्षिण अफ्रिकाले इजरायलले गरेका

दक्षिण अफ्रिकामा सवारी चालकको आन्दोलनमा ५ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा ट्याक्सी र मिनीबस चालकहरुले गरेको आन्दोलनका क्रममा ५ जनाको मृत्यु भएको छ । सवारी चालकहरुले बाटोमा ट्याक्सी तेर्‍याएर यातायात सेवा अवरुद्ध गरेपछी बाटो खुलाउने क्रममा प्रहरी

महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिका बराबरीमा

काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् । न्युजिल्याण्डको डुनेडिन शहरमा शुक्रबार बिहान भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । दुबै टोली प्रतियोगितामा

दक्षिण अफ्रिकामा ग्यास चुहावटबाट १६ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा संदिग्ध विषाक्त ग्यास चुहावटबाट १६ जनाको मृत्यु भएको छ । जोहानेसवर्ग शहरको पुर्वी क्षेत्र बोक्सबर्गमा एउटा अवैध सुन खानीमा प्रयोग गरिएको नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण